सबै कुरा > समाज

काठमाडौँकाे सितापाइलामा एकै परिवारका ३ जना मृत फेला

फाल्गुन ९, २०८०

काठमाडौँको सितापाइलामा एकै परिवारका ३ जना मृत फेला परेका छन् । प्रहरीका अनुसार एक महिला, एक बालक र एक बालिका घकोठाभित्र मृत फेला परेका हुन् ।

ललिता निवासको जग्गाबाट सबै संरचना ७ दिन भित्र हटाउन काठमाडौँ महानगरपालिकाको अल्टिमेटम

फाल्गुन ९, २०८०

विशेष अदालतको फैसलाले सरकारीकरण भएको ललिता निवास जग्गा क्षेत्रमा रहेको संरचना हटाउन काठमाडौँ महानगरपालिकाले सूचना जारी गरेको छ ।

प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर

फाल्गुन ८, २०८०

बाटो, कुलोदेखि जंगल तहसनहस पार्न २४ घण्टा टोजर र टिपर चलिरहेका छन् । बाबियो गाउँ नै जोखिममा पार्ने गरी मरुभुमी बनाउन लागिएको सामाखेलमा अहिले ३ वटा ढुंगा खानी सञ्चालनमा छन्....

महामन्त्री शर्माको प्रतिवेदन : लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र

फाल्गुन ८, २०८०

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जारी महासमिति बैठकमा समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र भएको उल्लेख गरेका छन् ।

उपसभापति खड्काको नीति प्रस्तावः जिम्मेवार कांग्रेस, समुन्नत देश

फाल्गुन ८, २०८०

पाली कांग्रेसको जारी महासमिति बैठकको बन्दसत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेश गरेका छन् ।

देश विकासमा हैन एमालेको विरोधमा केन्द्रित छ गठबन्धन: केपी ओली

फाल्गुन ८, २०८०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन एमालेको विरोधका लागि मात्रै केन्द्रित भएको बताएका छन् ।

बहुराष्ट्रिय अभ्यास ‘शान्ति प्रयास चार’ आजदेखि सुरु

फाल्गुन ८, २०८०

संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वशान्ति कार्यमा खटिएका १९ मुलुकका एक हजार एक सय २५ सैनिकको सहभागिता रहेको बहुराष्ट्रिय अभ्यास ‘शान्ति प्रयास चार’ सुरु भएको छ ।

लोकप्रिय