लामो समयदेखि काठमाडौँकेन्द्रित आन्दोलन गरिरहेका लघुवित्त पीडित र सरकारबीच ६ बुँदे सहमति भएको छ। शुक्रबार अर्थमन्त्रालयमा उनीहरु र सरकारी टोलीबिच वार्ता भएको हो ।

सुन तस्करी सम्बन्धी छानबिन गर्न बनेको सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगले ६१ किलो सुन प्रकरणमा राजश्व अनुसन्धान आयोगले गरेको अनुसन्धानको प्रशंसा गरेको छ।

सुनको अवैध पैठारी (तस्करी) सम्बन्धी जाँचबुझ आयोगले विद्युतिय चुरोट (भेप)मा सुन तस्करी गरेको अभियोगमा पूर्वसभामुख एवम् माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस गरेको छ ।

'अनुसन्धान गर्नु पर्ने व्यक्तिलाई जानेरै बचाउन खोजेको देखियो, आजै सीआईबीकाे जिम्मेवारीबाट हटाइने छ गृह मन्त्रालय स्रोतले सिधाकुरासँग भन्यो थप अनुसन्धान पछि कानुन अनुसार कारबाही सुरु हुन्छ'।