सबै कुरा > समाज

नेपाल टेलिकममा कार्यरत अधिकृत क्वाटरबाटै बेपत्ता, एक हप्तादेखि सम्पर्कविहिन

आश्विन ६, २०८०

झापाको नेपाल टेलिकम सुरुङ्गा शाखामा कार्यरत निमित्त कार्यालय प्रमुख दिलिप सुवेदी एक हप्तादेखि बेपत्ता भएका छन् ।

सुन तस्करीका ‘पत्रकार माफिया जीवन चलाउने’, आफैँ भगाएर आफैँ खोज्दै सीआईबी

आश्विन ५, २०८०

६० किलो सुन प्रकरणमा दावा छिरिङलाई तस्करीको सुन र त्यसका लागि चाहिने पैसा व्यवस्थापन गर्न आफूलाई अपराध बिट हेर्ने पत्रकार दावी गर्ने व्यक्तिकै संलग्नता रहेको प्रमाण भेटिएका छन् । पत्रकारीताको....

सुन प्रकरणको छानबिन आयोग गठन गर्न बसेको छलफल निष्कर्षविहिन

आश्विन ५, २०८०

शुक्रबार सिंहदरबारस्थित गृह मन्त्रालयमा सुन तस्करी छानबिनका लागि उच्चस्तरीय आयोग बनाउने विषयमा छलफल गर्न बसेको बैठक निष्कर्षविहिन सकिएको छ ।

सरकारसँग भएको सहमति राहत शिक्षकले नमान्ने, आन्दोलनलाई निरन्तरता

आश्विन ५, २०८०

आन्दोलनरत शिक्षक र सरकारसँग भएको भनिएको सात बुँदे सहमति राहत शिक्षकहरुले नमान्ने भएका छन्।

आन्दोलनरत शिक्षक र सरकार बीच सहमति

आश्विन ५, २०८०

आन्दोलनरत शिक्षक र सरकार बीच सहमति भएको छ। शुक्रबार अपरान्ह भएको चौथो चरणको वार्ताबाट दुवै पक्षबीच सहमति बनेको हो।

सुन प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठनबारे छलफल गर्न शिर्ष दलका नेताहरु गृह मन्त्रालयमा

आश्विन ५, २०८०

सुन प्रकरणमा उच्चस्तरीय छानबिन अयोगबारे गठनबारे छलफल गर्न सरकारले प्रमुख दलका नेताहरुलाई गृह मन्त्रालय बोलाइएको छ ।

सरकार शिक्षक वार्ता सहमति नजिक

आश्विन ५, २०८०

सरकार र आन्दोलनरत शिक्षकहरुबीचको वार्ता सहमति नजिक पुगेको छ ।

निर्देशक अनुप बरालमाथि अभिनेत्री उषा रजकको आरोप - सम्बन्धका आधारमा कास्टिङ गर्छन्

आश्विन ५, २०८०

अभिनेत्री उषा रजकले लेखक तथा निर्देशक अनुप बरालमाथि नेपोटिजम र फेबोरिजम गरेको आरोप लगाएकी छन् । साथै अनुपको ‘याक्टर्स स्टुडियो’लाई दुषित ठाँउ भनेकी छिन् ।

काभ्रेमा विद्यालय सञ्चालन गर्न स्थानीय तहको निर्देशन

आश्विन ५, २०८०

काभ्रेपलाञ्चोकका स्थानीय तहका प्रमुखले तत्काल विद्यालयमा शिक्षण कार्यलाई निरन्तरता दिन निर्देशन दिएका छन् । स्थानीय तहका प्रमुख तथा उपप्रमुखको आज धुलिखेलमा सम्पन्न संयुक्त बैठकले उक्त निर्देशन दिएको हो ।

लोकप्रिय