सबै कुरा > समाज

चिनियाँ समकक्षी लि छ्याङसँग प्रधानमन्त्री प्रचण्डको भेटवार्ता, द्विपक्षीय सम्झौतामा हस्ताक्षर हुने

आश्विन ८, २०८०

चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ समकक्षी लि छ्याङबीच बेइजिङमा द्विपक्षीय भेटवार्ता सुरु भएको छ ।

चीनका राष्ट्रपति सीसँगको वार्ता उत्साहजनक : प्रधानमन्त्री

आश्विन ७, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शनिबार भएको भेट र छलफलले आफू उत्साहित भएको बताएका छन् ।

राष्ट्रपति सीसँगको वार्ता उत्साहजनक : प्रधानमन्त्री प्रचण्ड

आश्विन ७, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शनिबार भएको भेट र छलफलले आफू उत्साहित भएको बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शनिबार भएको भेट र छलफलले आफू उत्साहित भएको बताएका छन् ।

प्रचण्डविरुद्धको अदालतको अवहेलना मुद्दाको मंसिर २८ मा फैसला हुने

आश्विन ७, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध परेको अदालतको अवहेलना मुद्दाको फैसला सर्वोच्च अदालतले २८ मंसिरमा गर्ने भएको छ ।

डा भक्तमान श्रेष्ठको अपहरणमा संलग्न सुब्बा तामाङ १३ वर्षपछि पक्राउ

आश्विन ७, २०८०

बीपी मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनका तत्कालीन कार्यकारी निर्देशक डा भक्तमान श्रेष्ठको अपरहरणमा संलग्न नुवाकोटका सुब्बा तामाङ (लुप्पा) १३ वर्षपछि आज पक्राउ परेका छन् ।

नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह

आश्विन ७, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गरेका छन् ।

लोकप्रिय