सबै कुरा > समाज

गायक राजेश पायल राई पक्राउ

चैत्र २२, २०८०

लोकप्रिय गायक राजेश पायल राईलाई प्रहरीले पक्राउ गरेको छ । हाेहल्ला गरेर सामाजिक सद्भाव खल्बल्याएको भन्दै गायक राईसहित ३ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

एनआरएनएको सबै कार्यसमिति गैरकानुनी ठहर

चैत्र २१, २०८०

सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघका नाममा २०७८ सालदेखि गठन भएका सबै कार्यसमितिलाई अमान्य ठहर गरेको छ ।

गुजरात क्रिकेट एसोसिएसनलाई ८ रनले हरायो नेपालले

चैत्र २१, २०८०

नेपाल एसएमएस फ्रेन्डसिप कपको फाइनलमा पुगेको छ। बुधबार गुजरात क्रिकेट एसोसिएसनलाई ८ रनले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो।

वीरगंजका मेयरको नागरिकता किर्ते नदेख्ने प्रहरीलाई लालटिन उपहार

चैत्र २१, २०८०

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोद ढुङ्गेललाई लालटिन उपहार दिइएको छ । सचेत नागरिक वीरगंजका स्थानीय सर्वसाधारण तथा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरूले ढुंगेललाई लालटिन उपहार दिएका हुन् ।

इलामकाे सामुदायिक विद्यालयमा चुनावी सभा, प्रमुख अतिथि हर्क साम्पाङ

चैत्र २१, २०८०

आगामी वैशाख १५ गते हुनगइरहेको उपनिर्वाचनमा स्वतन्त्रका उम्मेदवार डकेन्द्र सिंह लिम्बूलाई विजयी गराउन उनले सो विद्यालयमा पुगेर भोट मागेका हुन् ।

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले दिए पदबाट राजीनामा

चैत्र २१, २०८०

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिएका छन्। आज प्रदेशसभाको बैठकमा सम्बोधन गर्दै उनले राजीनामा दिने जानकारी गराएका हुन्।

उपत्यकाको सडकमा जडान भएको ‘एएनपीआर’ क्यामेराले कसरी काम गर्छ ? (भिडियाे)

चैत्र २१, २०८०

गत शुक्रबार ललितपुरको एकान्तकुनाबाट कलंकी गइरहेका हरि श्रेष्ठ बल्खु चोकमा जाममा थिए ।

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन यही चैत २८ गते

चैत्र २१, २०८०

राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन यही चैत २८ गते बुधबार हुने भएको छ ।

आयरल्यान्ड ‘ए’ सँग नेपाल ‘ए’ पराजित

चैत्र २१, २०८०

एक दिवसीय शृंखलाअन्तर्गत पहिलो खेलमा आयरल्यान्ड ‘ए’सँग नेपाल ‘ए’ पराजीत भएको छ ।

लोकप्रिय