सबै कुरा > समाज

इजरायलमा मृत्यु भएका सबै विद्यार्थीको शव प्राप्त भएपछि नेपाल पठाइने

आश्विन २९, २०८०

अन्य ५ नेपाली विद्यार्थीको शव आएको छैन । दुतावास स्रोतका अनुसार सबैजनाको शव प्राप्त भएपछि नेपाल पठाउने तयारी थालिएको छ ।

प्रतिलिटर ११ रुपैयाँले घट्यो पेट्रोलको मूल्य, डिजेलमा ५ रुपैयाँ घट्यो

आश्विन २८, २०८०

नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घटाएको छ । आइतबार राति १२ बजेपछि लागू हुनेगरी निगमले जनाएको छ ।

के हो राष्ट्रिय स्वतन्त्र पार्टीले आयाेजना गरेकाे ‘नीति मन्थन’ ?

आश्विन २८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको मूल दस्तावेज निर्माणको निम्ती विज्ञसँग बहस गर्ने भएको छ ।

गणतन्त्रको दुरुपयोग गर्दै तीन राष्ट्रपतिले दिए ९ हजार बढीलाई कैद माफी (भिडियो ब्रिफ्रिङ)

आश्विन २८, २०८०

आममाफी र कैद कट्टी सम्बन्धी व्यवस्थाको दुरुपयोग गर्दै सत्ता शक्तिको आडमा राष्ट्रपति रामचन्द्र पौडेल, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रथम राष्ट्रपति डा रामवरण यादवले भ्रष्टाचारी, हत्याराको मात्रै होइन दोषी ठहर भई....

हमाससँग १२६ जना बन्धकका रूपमा रहेको इजरायलको दावी

आश्विन २८, २०८०

प्यालेस्टाइनी लडाकू समूहले आठ दिनअघि घातक आक्रमण गरेयता हमासले १२६ जनालाई बन्धक बनाएको इजरायली सेनाले आइतबार पुष्टि गरेको छ ।

सर्वोच्च अदालतमा दसैँमा पनि मुद्दाको सुनुवाइ हुने

आश्विन २८, २०८०

र्वोच्च अदालतले बडादसैँमा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ गर्ने भएको छ ।

न्यायालयलाई आम नागरिकको आस्थाको केन्द्रमा रुपान्तरण गर्न प्रधानन्यायाधीशको निर्देशन

आश्विन २८, २०८०

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायालयप्रति जनविश्वास बढाउन सामूहिक प्रतिबद्धता जरुरी भएको बताएका छन् ।

धादिङको गुम्दीमा जीप दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

आश्विन २८, २०८०

धादिङ गङ्गाजमुना गाउँपालिका–४ गुम्दीमा जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

कोशीका मुख्यमन्त्री कार्कीद्वारा शपथ ग्रहण, २ मन्त्री नियुक्त

आश्विन २८, २०८०

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

लोकप्रिय