सबै कुरा > समाज

अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्ताव स्वीकृत

आश्विन २६, २०८०

राष्ट्रियसभाको आजको बैठकमा सांसद प्रकाश पन्थले अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्ताव स्वीकृत भएकोे छ ।

तराईबाट २३ हजार लिटर दूध खरिद

आश्विन २६, २०८०

हेटौँडा दुग्ध वितरण आयोजनाले अहिले दैनिक २३ हजार लिटर दूध तराईबाट सङ्कलन गर्दै आएको छ ।

स्वास्थ्य बीमाका बिरामीले पाएनन् भर्ना, अस्पतालका शय्या भरिभराउ

आश्विन २६, २०८०

भरतपुरका दुई अस्पतालमा मात्रै स्वास्थ्य बीमाको सेवा हुँदा बिरामीले अस्पतालमा शय्या (बेड) पाउन छाडेका छन् ।

गैह्रीगाउँ हत्या प्रकरण : अभियुक्तलाई आजीवन काराबासको मागदाबी सहित मुद्धा दर्ता

आश्विन २६, २०८०

काठमाडौँ गै‌रीगाउँ हत्या प्रकरणका अभियुक्त २३ वर्षीय सञ्जय भण्डारीविरुद्ध मुद्दा दायर भएको छ ।

युएई र हङकङसँग हुन गईरहेको त्रिकोणात्मक सिरिज नखेल्ने सन्दीपको निर्णय

आश्विन २६, २०८०

नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेले आगामी अन्तराष्ट्रि प्रतियोगिता नखेल्ने निर्णय गरेको बताएका छन् । सामाजिक सञ्जालमा आफू कठिन अवास्थामा रहेको बताउँदै प्रतियोगितबाट नाम फिर्ता लिने निर्णय गरेको उल्लेख....

म्याद थप नगरिँदा करार सेवाका स्वास्थ्यकर्मीले तलब पाएनन्

आश्विन २६, २०८०

दसैँ आउनै लाग्दा शुक्लाफाँटा नगरपालिकाका स्वास्थ्यकर्मीले तलब पाएका छैनन् । स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य चौकीमा करार पदमा कार्यरत स्वास्थ्यकर्मीको म्याद थप नगरिँदा उनीहरुले तलब नपाएका हुन ।

नेपालगञ्जमा आगलागीबाट सात पसलमा क्षति

आश्विन २६, २०८०

बाँकेको नेपालगञ्ज उपमहानगरपालिकास्थित वीपीचोकमा आज बिहान आगलागी हुँदा सात पसलमा क्षति भएको छ ।

इजरायलबाट बाँचेर घर फर्किन पाउँदा विमानस्थलमा विद्यार्थीका आँशु र खुशी !

आश्विन २६, २०८०

उद्धार गरिएका मध्ये कृषि विश्वविद्यालयका १ सय १९, त्रिभुवन विश्वविद्यालयका ९७ र सुदूरपश्चिम विश्वविद्यालयका ३५ जना विद्यार्थी छन् ।

लोकप्रिय