सबै कुरा > समाज

कसरी दुर्घटनामा पर्यो सौर्य एयरलाइन्सको जहाज ?

श्रावण ९, २०८१

बुधबार बिहान सौर्य एयरलाइन्सको 9N-AME CRJ 200 कलसाइन जहाज काठमाडौँको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पोखरातर्फ उडान भर्दै थियो ।

‘विमानस्थल हातामै भएको दुर्घटनामा किन यति ठूलो मानवीय क्षति ?’

श्रावण ९, २०८१

बुधबार बिहान काठमाडौँमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी १८ जनाले ज्यान गुमाएका छन् । काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज बिहान ११ बजेर ११ मिनेट जाँदा विमानस्थलको पूर्वी....

सौर्यको विमान दुर्घटनापछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

श्रावण ९, २०८१

सौर्य एयरको विमान दुर्घटनापछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल झन्डै दुई घण्टापछि पुनः सञ्चालनमा आएको छ । विमानस्थलमा अहिले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान÷अवतरण सुरु भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी....

सौर्य एयरलाइन्सको विमान दुर्घटनास्थल पुगे प्रधानमन्त्री केपी शर्मा ओली

श्रावण ९, २०८१

प्रधानमन्त्री केपी शर्मा ओली विमान दुर्घटनास्थल पुगेका छन् । उनी त्रिभुवन विमानस्थलमा भएको सोर्य एयरको विमान दुर्घटनाको निरिक्षण गर्न सो पुगेका हुन् ।

दुर्घटनामा परेको सौर्य एअरलाइन्समा सवार थिए १८ नेपाली र एक विदेशी (नामावलीसहित)

श्रावण ९, २०८१

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एअरलाइन्सको जहाजमा सवार रहेका यात्रुको पहिचान खुलेको छ ।

दुर्घटनामा परेको जहाजमा सबैजना सौर्य एअरलाइन्सका कर्मचारी रहेको पुष्टि

श्रावण ९, २०८१

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एअरलाइन्सको जहाजमा एअरलाइन्सका कर्मचारीमात्र सवार रहेको खुलेको छ ।

सौर्य एयरलाइन्स दुर्घटना: जहाजमा सवार १९ यात्रु मध्ये ४ जनाकाे मृत्यु

श्रावण ९, २०८१

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको जहाजमा १९ जना यात्रु रहेको खुलेको छ ।

२१ वर्षअघि देखि सञ्चालनमा आएको थियो दुर्घटनामा परेकाे सौर्यको जहाज

श्रावण ९, २०८१

काठमाडौँको त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त भएको सौर्य एअरलाइन्सको जहाज करिब २ दशकअघि सञ्चालनमा आएको पाइएको छ । काठमाडाैँबाट पाेखरा उडान भर्ने क्रममा साे जहाज विमानस्थलमा दुर्घटनमा परेकाे हाे ।

त्रिभुवन विमानस्थलमा साैर्य एअरलाइन्सकाे जहाज दुर्घटना, विमानस्थलको आकाशमा धुवाँको मुस्लो

श्रावण ९, २०८१

काठमाडौँको त्रिभुवन विमानस्थलमा जहाज दुर्घटना भएको छ ।