सबै कुरा > समाज

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो

चैत्र १५, २०८०

केही महिनादेखि ओरालो लागेको शेयर बजारमा प्राथमिक शेयर ९आइपिओ० बेच्नेको घुइँचो लाग्न थालेको छ ।

इलाममा चैत्र १६ र १७ गते तेस्रो संस्करणको इलाम साहित्य महोत्सव हुँदै

चैत्र १५, २०८०

इलाममा तेस्रो संकरणको इलाम साहित्य महोत्सव आयोजना गरिने भएको छ । इलाम नगरपालिका अन्तर्गतको साहित्य, कला, संगीत प्रतिष्ठान र इलाम साहित्य समाजको आयोजनामा यही चैत १६ र १७ गते महोत्सव....

राजनीतिक अस्थिरताको जड प्रचण्ड हुन् : डा. डिला संग्रौला

चैत्र १५, २०८०

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले नेपालकाे राजनीतिक अस्थिरताको जड प्रचण्ड रहेकाे दाबी गरेकी छिन् ।

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द

चैत्र १५, २०८०

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द भएको छ । वर्षाका कारण दुवै टोलीबीचको खेल रद्द भएको हो ।

हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते

चैत्र १५, २०८०

झापाको शिवसताक्षी नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । आक्रमणबाट उनका श्रीमान घाइते भएका छन् ।

माधव नेपाललाई खोकी लाग्दा प्रचण्ड डराउँछन् : महामन्त्री थापा

चैत्र १५, २०८०

नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले माधव नेपाललाई खोकी लाग्दा प्रचण्ड डराउने बताएका छन् ।

प्रतिकूल मौसमका कारण एयर चाइनाको जहाज ‘डाइभर्ट’, अन्य जहाज होल्ड

चैत्र १५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको उडान प्रभावित भएको हो । विमानस्थलका प्रवक्ता सुवास झाले भिजिबिलिटी कमजोर हुदाँ केही अन्तर्राष्ट्रिय उडान प्रभावित भएको बताए ।

सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन एक हजार एक सय रुपैँयाले बढ्यो

चैत्र १५, २०८०

नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मुल्य तोलामा रु एक हजार एक सयले बढेर रेकर्ड बनाएको हो ।

बजेट अभावमा तनहुँकाे नगर अस्पतालको काम रोकियो

चैत्र १५, २०८०

बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ ।

लोकप्रिय