नेभिगेशन
सबै कुरा

दुर्घटनामा परेको सौर्य एअरलाइन्समा सवार थिए १८ नेपाली र एक विदेशी (नामावलीसहित)

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एअरलाइन्सको जहाजमा सवार रहेका यात्रुको पहिचान खुलेको छ । मर्मतका लागि पोखरा लाने क्रममा दुर्घटना भएको उक्त जहाजमा चालक दलका २ सदस्यसहित अन्य १७ जना कर्मचारी रहेको खुलेको छ । यस्तो छ जहाजमा सवार यात्रुहरुको नामावली 

चालक दलका सदस्य :

एमआर शाक्य

शुसान्त कटवाल

एअरलाइन्सका कर्मचारी : 

अमित मान महर्जन

सागर आचार्य

दिलिप बर्मा

मनुराज शर्मा

अश्विन निरौला

सुदिपलाल जोशी

सर्भेस मरासिनी

श्याम दुन्दुकार

नवराज आले

राजाराम आचार्य

प्रिजा खतिवडा

अधिराज शर्मा

उद्धप पुरी

यज्ञप्रसाद पौडेल

सन्तोष महत्तो

पुण्यरत्न शाही

अरिफ रेडा



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाटोमा चिप्लिएर दुईको मृत्यु

बाटोमा चिप्लिएर दुईको मृत्यु

नमोबुद्ध नगरपालिका–७ सिमडाँडाकी ५० वर्षीया एककुमारी राउतको घाँस बोकेर घर फर्किने क्रममा बाटोमा चिप्लिएर चोट लागेपछि उपचारका क्रममा मृत्यु भएको हो ।
गण्डकीका पहाडी भेगमा भारी वर्षा हुने पूर्वानुमान

गण्डकीका पहाडी भेगमा भारी वर्षा हुने पूर्वानुमान

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका धेरै स्थान तथा बाँकी प्रदेशका साथै तराई भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको...
भोटेकोसीमा भीषण बाढी

भोटेकोसीमा भीषण बाढी

नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईका अनुसार बाढीले जिल्लाको पैरेबेँसी, वेत्रावती, त्रिशूली, देवीघाटलगायत स्थानमा कटान गरेको छ । बाढी बस्तीतर्फ पनि पस्ने सक्ने भएकाले सुरक्षित रहन प्रशासनले...
संसदीय दल र सरकार फरक हो, राजीनामा दिन्नः मुख्यमन्त्री लामा

संसदीय दल र सरकार फरक हो, राजीनामा दिन्नः मुख्यमन्त्री लामा

मुख्यमन्त्री लामाले संविधान अनुरूप सरकारमा बहुमत भएमा संसदीय दलको नेता हुन नपर्ने बताउँदै आफ्नो राजीनामा अनिवार्य नभएको बताए ।