नेभिगेशन
सबै कुरा

दुर्घटनामा परेको जहाजमा सबैजना सौर्य एअरलाइन्सका कर्मचारी रहेको पुष्टि

काठमाडाैँ । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एअरलाइन्सको जहाजमा एअरलाइन्सका कर्मचारीमात्र सवार रहेको खुलेको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीकाअनुसार उक्त जहाज मर्मतका लागि पोखरा लाने क्रममा दुर्घटनामा परेको हो । जहाजमा सबैजना एअरलाइन्सका कर्मचारी रहेका थिए । 

त्यस्तै उक्त दुर्घटनामा परि हालसम्म १५ जनाको मृत्यु पुष्टि भएको मैनालीले सिधाकुरालाई बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाटोमा चिप्लिएर दुईको मृत्यु

बाटोमा चिप्लिएर दुईको मृत्यु

नमोबुद्ध नगरपालिका–७ सिमडाँडाकी ५० वर्षीया एककुमारी राउतको घाँस बोकेर घर फर्किने क्रममा बाटोमा चिप्लिएर चोट लागेपछि उपचारका क्रममा मृत्यु भएको हो ।
गण्डकीका पहाडी भेगमा भारी वर्षा हुने पूर्वानुमान

गण्डकीका पहाडी भेगमा भारी वर्षा हुने पूर्वानुमान

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका धेरै स्थान तथा बाँकी प्रदेशका साथै तराई भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको...
भोटेकोसीमा भीषण बाढी

भोटेकोसीमा भीषण बाढी

नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईका अनुसार बाढीले जिल्लाको पैरेबेँसी, वेत्रावती, त्रिशूली, देवीघाटलगायत स्थानमा कटान गरेको छ । बाढी बस्तीतर्फ पनि पस्ने सक्ने भएकाले सुरक्षित रहन प्रशासनले...
संसदीय दल र सरकार फरक हो, राजीनामा दिन्नः मुख्यमन्त्री लामा

संसदीय दल र सरकार फरक हो, राजीनामा दिन्नः मुख्यमन्त्री लामा

मुख्यमन्त्री लामाले संविधान अनुरूप सरकारमा बहुमत भएमा संसदीय दलको नेता हुन नपर्ने बताउँदै आफ्नो राजीनामा अनिवार्य नभएको बताए ।