सबै कुरा > समाज

ओशो ध्यान गर्न गोवा गएकी गोपी हमालकी छोरी हराइन्

चैत्र १३, २०८०

धनगढी उपमहानगरपालिका मेयर गोपी हमालकी छोरी आरती हमाल सम्पर्कविहिन भएकी छिन् ।

सुन तस्करको फ्याक्ट्रीका सामान गनेर विमानस्थल भन्सारका कर्मचारीमाथि पुनः अनुसन्धान हुने

चैत्र १३, २०८०

सुन तस्करको मतियार भएको भन्दै त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा विभिन्न समयमा काम गरेका सबै कर्मचारीमाथि पुनः अनुसन्धान हुने भएको छ ।

अध्यागमनका अधिकारीहरूलाई गृहमन्त्रीको चेतावनी: 'खराबलाई मैले चिनेको छु, बानी सुधार्नुस् '

चैत्र १३, २०८०

श्रमिकलाई विमानस्थलमा जाँदा–आउँदा गरिने अमर्यादित र अभद्र व्यवहार बारे आफू जानकार भएको बताउँदै अध्यागमनका कर्मचारीलाई व्यवहार सुधार गर्न निर्देशन समेत दिए ।

श्रीमतीकाे हत्या आरोपमा एक पुरुष पक्राउ

चैत्र १३, २०८०

बाँकेको कोहलपुरमा आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रहार गरि श्रीमानले हत्या गरेका छन् ।

नेपालमा गैरकानुनी रुपमा बसिरहेका पाँच बङ्गलादेशी नागरिक पक्राउ

चैत्र १३, २०८०

प्रहरीले भिसा अवधि समाप्तपश्चात् गैरकानुनी तवरले नेपालमा बसिरहेका पाँच बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ ।

ढोलाहिटी ग्याङ फाइट प्रकरण : मुख्य चार आरोपी सार्वजनिक

चैत्र १३, २०८०

ललितपुरको ढोलाहिटीमा भएको ग्याङ फाइटमा २ जनाको हत्या गरेको अभियोगमा ५ जनालाई कर्तव्य ज्यानमा मुद्दामा अनुसन्धान गर्ने तयारी भएको छ।

सशस्त्रको एक पल्टुनको एक फौज २४सै घण्टा सीमा गस्तीमा

चैत्र १३, २०८०

सशस्त्र प्रहरी बल नेपालले ‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’अन्तर्गत २४सै घण्टा सीमा क्षेत्रमा गस्ती परिचालनका लागि ‘सीमा पैदल गस्ती परिचालनसम्बन्धी अवधारणापत्र, २०८०’ लागू गरेको छ ।

‘ग्लोबल मनी विक –२०२४’ : प्रभु बैंक लिमिटेडका १३० बढी शाखाद्धारा विभिन्न वित्तीय कार्यक्रम सञ्चालन

चैत्र १३, २०८०

प्रभु बैंक लिमिटेडले 'Protect your money, secure your future' भन्ने नाराका साथ ‘ग्लोबल मनी विक–२०२४’ अन्तर्गत विभिन्न स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ ।

छ वर्षपछि उपल्लो डोल्पामा पुग्यो चामल

चैत्र १३, २०८०

कोभिडको महामारीदेखि चामल ढुवानी बन्द भएको उपल्लो डोल्पामा चालु आवदेखि चामल पठाउन सुरु गरिएको छ ।

लोकप्रिय