नेताका कुरा > नीतिका कुरा

चिवाभन्ज्याङ पुगेर समापन भयो एमालेको समृद्धि संकल्प यात्रा

पुस १, २०८०

नेकपा एमालेले मध्यपहाडी राजमार्गमा गरेको समृद्धि संकल्प यात्रा पाँचथरको चिवाभन्ज्याङ पुगेर समापन भएको छ ।

एमालेको समृद्धि संकल्प यात्रा समापन हुँदै

पुस १, २०८०

नेकपा एमालेले मध्यपहाडी राजमार्गमा गरेको समृद्धि संकल्प यात्रा आजबाट समापन हुने भएको छ ।

सहमति कार्यान्वयन नगरेको भन्दै गोविन्द केसीले घोषणा गरे ३ दिने सत्याग्रह

मंसिर २९, २०८०

विगतमा भएका सहमतिलाई सरकारले कार्यान्वयन नगरेको भन्दै डा. गोविन्द केसीले सत्याग्रह सुरु गर्ने भएका छन् । उनले शुक्रबार पत्रकार सम्मेलन गर्दै शनिबार साँझ ५ बजेदेखि सत्याग्रह सुरु गर्ने बताएका हुन्....

काठमाडौँ महानगरको कामबाट सङ्घीय सरकारलाई समेत उत्प्रेरणा मिलेको छ: प्रधानमन्त्री

मंसिर २९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको जग अझ मजबुत बनाउन नीतिगत सुधार गर्दै वित्तीय हस्तान्तरणलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

यी हुन् केन्द्रीय सरकारसँग बालेनका ३ अपेक्षा

मंसिर २९, २०८०

काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाहले संघीय सरकारसँग तीन सहयोगको अपेक्षा राखेका छन् ।

मिसन ८४ नेपाली जनताको हो : अध्यक्ष ओली

मंसिर २८, २०८०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीका लागि सुरु गरिएको मिसन ८४ अभियान नेपाली जनताको भएको बताएका छन् ।

रास्वपालाई प्रधानमन्त्रीको ढाडस : हवाई सुरक्षा व्यवस्थित गरेर कालोसूची हटाउने प्रयासमा छौँ

मंसिर २८, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको हवाई सुरक्षालाई व्यवस्थित गर्न सरकार दृढ रहेको बताएका छन् ।

महानगर भन्छ, 'खुल्ला चुरोट बेच्न नपाइने तर प्याकेटनै भने बेच्न पाइने' (भिडियाेसहित)

मंसिर २७, २०८०

काठमाडौँ महानगरपालिकाले महानगर भित्र खुल्ला सुर्तिजन्य पदार्थको बिक्रिवितरणमा रोक लगाएको छ तर चुरोटको हकमा भने फरक नियम छ ।

लोकप्रिय