प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सशस्त्र द्वन्द्वका क्रममा पीडित भएका व्यक्तिलाई क्षतिपूर्ति प्रदान गरी उनीहरुलाई समाजमा पुनर्मिलन गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहकी पत्नी सबिना काफ्लेलाई शनिबार राति ट्राफिक प्रहरीले गरेको व्यवहार खेदजनक रहेको भन्दै बालेनको सचिवालयले विज्ञप्ती सार्वजनिक गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारमा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको ‘हेलो सरकार’ सेवालाई दैनिक तीन सत्रमा विस्तार गरेर २४सै घण्टा सञ्चालन प्रक्रियाको शुभारम्भ गरेका छन् ।

काठमाडौं महानगरपालिका प्रमुख बालेन साहले सामाजिक सञ्जालमार्फत सरकारलाई चोर भन्दै आक्रो पोखेका छन् । त्यतिमात्र होइन उनले सिंहदरवारमा आगो लगाइदिने अमर्यादित चेतावनी समेत दिएका छन् ।