नेताका कुरा > नीतिका कुरा

राप्रपा केन्द्रीय समिति बैठक पुस १ देखि काठमाडौँमा

मंसिर २६, २०८०

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०को केन्द्रीय कार्यसमितिको बैठक आगामी पुस १ देखि ३ गतेसम्म काठमाडौँमा हुने भएको छ ।

एनसेल प्रकरणमा गंगा दाहाललाई लगाएको आरोपमाथि छानबिन गर्न अनेरास्ववियुको माग

मंसिर २५, २०८०

एनसेल प्रकरणमा सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री पुत्री तथा स्वकीय सचिव गंगा दाहाललाई लगाएको आरोपमाथि छानबिन गर्न नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले माग गरेको छ ।

कतारका प्रधानमन्त्रीसँग परराष्ट्रमन्त्री साउदको भेटवार्ता, विपिन जोशीको रिहाई हुनेमा विश्वास

मंसिर २५, २०८०

कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीसँग परराष्ट्रमन्त्री एनपी साउदले शिष्टाचार भेटवार्ता गरेका छन् ।

लगानी सम्मेलनबारे विकास साझेदारसँग छलफल

मंसिर २५, २०८०

आगामी ९ र १० वैशाखमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनबारे विकास साझेदारसँग छलफल भएको छ।

दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री दाहाल

मंसिर २५, २०८०

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न ढङ्गबाट दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षडयन्त्र भइरहेको बताएका छन् ।

संसद सचिवालय महासचिव भरत गौतमले दिए राजीनामा, पदम पाण्डेको नाम सिफारिस

मंसिर २५, २०८०

सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएका छन् ।

एनसेलको छानबिन समितिमा माओवादी नेताका प्रिय पात्र, निष्पक्ष हुनेमा आशंका (भिडियाे ब्रिफिङ)

मंसिर २५, २०८०

निजी क्षेत्रको दुरसञ्चार कम्पनी एनसेलको शेयर खरिद बिक्रीका विषयमा सरकारले बनाएको अध्ययन तथा छानबिन समितिमाथि नै प्रश्न उठेको छ ।

सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्याउने प्रयास गरिरहेको छु : प्रचण्ड

मंसिर २४, २०८०

प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्याउन आफुले प्रयास गरिरहेको बताएका छन् ।

लोकप्रिय