नेताका कुरा > नीतिका कुरा

एनसेलका सीईओलाई पत्र काटेर छलफलमा बोलाउन सांसद स्वर्णिम वाग्लेको माग

मंसिर २०, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले एनसेलको खरिद बिक्री प्रकरणमा एनसेलकै सीईओलाई पत्र काटेर छलफलमा बोलाउन माग गरेका छन् ।

एनसेल विक्रि शंकास्पद भएको उच्चस्तरीय बैठकको निष्कर्ष

मंसिर २०, २०८०

प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले बोलाएको उच्चस्तरीय बैठकले एनसेलको शेयर खरिद बिक्री शंकास्पद भएको निष्कर्ष निकालेको छ ।

भेरी–बबई बहुउद्देश्यीय डाइभर्सनको काम सोचेभन्दा ढिलाइ : केपी शर्मा ओली

मंसिर १९, २०८०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भेरी–बबई बहुउद्देश्यीय डाइभर्सनको काममा पछिल्लो समय ढिलाइ भइरहेको बताएका छन् ।

एकीकृत समाजवादीले पार्टीको महाधिवेशन आगामी जेठमा गर्ने निर्णय

मंसिर १९, २०८०

नेकपा एकीकृत समाजवादीले पार्टीको महाधिवेशन आगामी जेठमा गर्ने निर्णय गरेको छ ।

‘एनसेल बिक्री प्रकरणः विश्लेषणपछि सरकार निष्कर्षमा पुग्छ’

मंसिर १९, २०८०

अर्थमन्त्री डा प्रकाशशरण महतले एनसेल बिक्री प्रकरणमा गहिरो विश्लेषणपछि सरकार निष्कर्षमा पुग्ने बताएका छन् ।

आफूहरु माथिको पक्राउ पुर्जीविरुद्ध विप्लवले गरे आन्दोलन घोषणा

मंसिर १९, २०८०

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पार्टीका महासचिवलगायतका नेताहरुलाई पक्राउ पुर्जी जारी गरेको भन्दै उक्त निर्णयििवरुद्ध आन्दोलनका कार्यक्रमको घोषणा गरेको छ ।

चोभार सुक्खा बन्दरगाह सञ्चालनको जिम्मा ट्रान्स नेपाल फ्रेट सर्भिसेज जेभीलाई

मंसिर १८, २०८०

चोभार सुक्खा बन्दरगाह सञ्चालनका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट छनोट भएको ट्रान्स नेपाल फ्रेट सर्भिसेज जेभीले नेपाल इन्टरमोडल यातायात विकास समितिसँग सम्झौता गरेको छ ।

एक बसपार्कको नीति लिएको काठमाडौँ महानगरभित्रै संचालनमा आयो अरनिको बसपार्क

मंसिर १८, २०८०

मुलुकको सङ्घीय राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिकाभित्र दुईवटा बसपार्क सञ्चालनमा आएका छन्।

कोशी प्रदेशका ३ बिना विभागीय मन्त्रीहरुले पाए जिम्मेवारी

मंसिर १७, २०८०

कोशी प्रदेशका ३ बिना विभागीय मन्त्रीहरुले जिम्मेवारी पाएका छन् ।

लोकप्रिय