नेताका कुरा > नीतिका कुरा

भूकम्पपीडितलाई अस्थायी आवास निर्माण गर्न ५० हजार दिइने

कार्तिक २६, २०८०

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्पबाट प्रभावित प्रति परिवारलाई अस्थायी आवास निर्माण गर्न ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

फूलमाला बिक्री गर्न महानगरले चार स्थान तोक्यो

कार्तिक २५, २०८०

काठमाडौं महानगरपालिकाले तिहारका अवसरमा नेपाली फूलको प्रयोग र उत्पादनलाई प्रवद्र्धन गर्न महानगर क्षेत्रभित्रका चार स्थानमा बिक्रीवितरणका लागि सहजीकरण गर्ने भएको छ ।

उपप्रधानमन्त्री खड्का राहत सामग्रीसहित भूकम्प प्रभावित क्षेत्रमा

कार्तिक २४, २०८०

भूकम्पपीडितले ओत लाग्नका लागि पाल पनि नपाएको गुनासो आइरहेका बेला उपप्रधानमन्त्री खड्काले पीडितका लागि आवश्यक पालहरू लिएर जाजरकोट पुगेका हुन् ।

अब सामाजिक सञ्जालमा यी काम गरे कारबाही हुनेछ, यस्तो छ सामाजिक सञ्जाल निर्देशिकामा व्यवस्था

कार्तिक २३, २०८०

सरकारले सामाजिक सञ्जाल संचालन निर्देशिका, २०८० पारित गरेको छ ।

मेयर साम्पाङको धम्कीदेखि डराएका मन्त्री किराती, धरानमा विमानस्थलको सम्भावना अध्ययन गर्न समिति गठन

कार्तिक २३, २०८०

धरान उपमहानरपालिकामा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले एक अध्ययन समिति गठन गरेको छ ।

लोकप्रिय