नेताका कुरा > नीतिका कुरा

भ्रष्टाचार नियन्त्रण लागि सरकारले गरिरहेको प्रयत्न र परिणाम अपूर्ण : प्रधानमन्त्री प्रचण्ड

मंसिर २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार नियन्त्रण लागि सरकारले गरिहेको प्रयत्न र परिणाम अपूर्ण रहेको बताएका छन् ।

दोहा २१औँ सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री साउद कतार प्रस्थान, विपिन जोशीको रिहाइको पहल गर्ने

मंसिर २३, २०८०

परराष्ट्रमन्त्री एनपी साउद दोहा २१औँ सम्मेलनमा सहभागी हुन कतार प्रस्थान गरेका छन्।

‘दलहरुले आफ्ना सांसदलाई प्रशिक्षण दिएर संसदमा पठाउनुपर्छ’ : राजेन्द्र पाण्डे

मंसिर २३, २०८०

‘संसदीय अभ्यास नबुझेका मानिसहरुले सडकमा बसेर हामी व्यवस्था बदल्छौँ, सरकार ढाल्छौँ, संविधान फेर्छौं, राजा ल्याउँछौँ भनिरहेका छन् । कसैले भनेकै भरमा सजिलै राजा ल्याउन संभव छैन ।’

एनसेल प्रकरणमा छानबिन गर्न गठित समितिले सुरु गर्यो काम

मंसिर २२, २०८०

एनसेलको शेयर खरिद–बिक्री प्रकरण सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले काम सुरु गरेको छ ।

एनसेल प्रकरणमा राजनीतिक र प्रशासनिक साँठगाँठ भएको गगन थापाको आरोप

मंसिर २२, २०८०

एनसेलको शेयर खरिदविक्रिबारे नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य गगन थापाले प्रश्न उठाएका छन् ।

रुसी सेनामा भर्ना भएकाहरुको विवरण पत्ता लगाई फिर्ता बोलाउन रास्वपाकाे ध्यानाकर्षण

मंसिर २२, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुसी सेनामा भर्ना भएका नेपालीको यकिन विवरण पत्ता लगाइ उनीहरूलाई यथासिघ्र नेपाल फर्काउन सरकारको ध्यानाकर्षण गराएको छ ।

एमालेको सङ्कल्प यात्रा पोखरामा

मंसिर २२, २०८०

नेकपा (एमाले)ले सुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ आज पोखरा आइपुगेको छ ।

कतारबाट रवि लामिछानेको सुशासन समितिलाई प्रश्न: एनसेलको संरक्षकनै छानबिन समितिको संयोजक ? (भिडियो सहित)

मंसिर २२, २०८०

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भिडियो संवादमा जोडिने प्रयास गरेपनि नदिइएपछि फेसबुकबाटै समितिका सभापतिलाई प्रश्न राखेका छन् ।

लोकप्रिय