नेताका कुरा > नीतिका कुरा

एनसेलको शेयर कारोबारमा रोक लगाउन संसदीय समितिको निर्देशन

पुस ३, २०८०

सङ्घीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले राज्यलाई तिर्नुपर्ने कर रकम असुल उपर गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्रीलाई रवि लामिछानेको प्रश्न : छानविन गर्ने निकाय हुँदाहुँदै करछली गरेको कुरा लुकाउने व्यक्तिलाई किन....

पुस ३, २०८०

प्रधानमन्त्रीलाई रवि लामिछानेको प्रश्न : छानविन गर्ने निकाय हुँदाहुँदै करछली गरेको कुरा लुकाउने व्यक्तिलाई किन संयोजक बनाएको ?

एनसेलको सेयर खरिदबिक्री अस्वभाविक छ, कानुनविपरीत पाइए हदैसम्मको कारबाही हुन्छ : प्रधानमन्त्री प्रचण्ड

पुस ३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको सेयर खरिदबिक्रीका अस्वभाविक रहेको बताएका छन् ।

त्रिविमा गुणात्मक सुधारको इच्छाशक्ति र सङ्कल्प जरुरी छ : प्रधानमन्त्री

पुस २, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक्काइसौँ शताब्दीको भूमण्डलीकृत विश्व बजारका चुनौती सम्बोधन गर्न त्रिभुवन विश्वविद्यालयमा गुणात्मक सुधारको इच्छाशक्ति र सङ्कल्प जरुरी भएको बताएका छन् ।

सरकार र नेकपाबीच भएको तीनबुँदे सम्झौता कार्यान्वयन गर्न समाजवादी मोर्चाको आग्रह

पुस २, २०८०

समाजवादी मोर्चा नेपालले नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको तीनबुँदे सम्झौता पूर्णरुपमा कार्यान्वयन गर्न सरकार र सम्बद्ध पक्षलाई आग्रह गरेको छ ।

प्रधानमन्त्रीले चाहे एउटा कार्यक्रमबाट अर्को कार्यक्रममा पुग्ने समयमा खोला अतिक्रमणको समस्या समाधान हुन्छ : बालेन....

पुस २, २०८०

काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह काठमाडौँमा रहेको खोला अतिक्रमणको समस्या प्रधानमन्त्रीले चाहेमा प्रधानमन्त्री एउटा कार्यक्रमबाट अर्को कार्यक्रममा पुग्ने समयमा खोला समाधान हुने बताएका छन् ।

फोहोर व्यवस्थापनमा समस्या भएको भन्दै कानुनी अड्चन फुकाईदिन प्रधानमन्त्रीलाई बालेनको आग्रह

पुस २, २०८०

काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले सिसडोल र बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न समस्या भइरहेका कारण त्यसलाई संघीय सरकारले सहज बनाइदिन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

उखु किसानको ५२ करोड बक्यौता तत्काल भुक्तानी दिने सरकारको निर्णय

पुस १, २०८०

सरकारले उखु किसानलाई भुक्तानी दिन बाँकी ५२ करोड रूपैयाँ तत्काल भुक्तानी दिने निर्णय गरेको छ ।