नेताका कुरा > जनप्रतिनिधिका कुरा

मध्यपहाडी लोकमार्गबारे संसदमा चित्रबहादुरकाे दुखेसोः रोइकराई गर्दा पनि सरकारले सुनेन !

माघ २४, २०८०

राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवंम सांसद चित्रबहादुर केसीले सरकारसँग रोइकराई गर्दा पनि मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको समस्या सुनुवाई नभएको गुनासो गरेको छन् ।

प्रचण्डलाई गोकुल बाँस्कोटाको प्रश्न: यही हो रामराज्य ?

माघ २४, २०८०

नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले सरकार गतिहीन भएको आरोप लगाएका छन् ।

‘सांसद मन्त्रीले तलब नपाएको कहिल्यै सुनिदैन, खेलाडीलाई उपेक्षा किन ?’ सांसद गणेश पराजुली

माघ २४, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापछि गणेश पराजुलीले सरकारले क्रिकेट खेलाडीका लागि घोषणा गरेकाे पुरस्कार रकम अहिलेसम्म उपलब्ध नगराइएकोबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।

गृह मन्त्रालयको निर्देशन, ‘वीरगंजका मेयर सिंहको नागरिकता किर्तेमा संलग्नहरुको बयान लेऊ’

माघ २३, २०८०

गृह मन्त्रालयले वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहको नागरिकता किर्तेमा संलग्नहरु सबैको बयान लिन निर्देशन दिएको छ ।

चुनाव अघिको गठबन्धनले जनता खुसी छैनन् : महामन्त्री थापा

माघ २३, २०८०

समुदायमा काँग्रेस अभियान अन्तर्गत संवाद यात्राका क्रममा नवलपरासी पश्चिम पुगेका नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले चुनावअघि गरिएको गठबन्धनले जनतामा निराशा छाएको बताएका छन ।

धरहराको पार्किङ खोलिएको विषयमा मन्त्री गुरुङ भन्छिन्,–‘अक्सिजन नपुगेर कसैको मृत्यु भयो भने क्षति कसले ब्यहोने....

माघ २२, २०८०

काठमाडौँ महानगरका प्रमुख बालेन साहले धरहराको बेसमेन्टमा पार्किङ खुला गरेको विषयमा शहरी विकासमन्त्री सीता गुरुङले आपत्ति जनाएकी छिन्

काठमाडौँमा जोडियो एक हजार बढी स्मार्ट लाइट

माघ २२, २०८०

फराकिलो सडकमा १२० वाट र साँघुरो सडकमा ९० वाटका बत्ती जडान भएका छन् ।

उपनिर्वाचन हुने २३ ठाउँका लागि नयाँ मतदाता नामावली दर्ता खुल्याे

माघ २२, २०८०

विभिन्न कारण रिक्त रहेका २३ स्थानमा हुने उपनिर्वाचनका लागि मतदाताले नामवाली दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।

शहरी विकास मन्त्रालयले बालेनलाई पठाएको पत्रमा के छ ?( पत्रसहित)

माघ २२, २०८०

बालेन भन्छन् 'ओलीलाई पत्र लेख्नु '

बालेन भन्छन् 'ओलीलाई पत्र लेख्नु '