नेताका कुरा > जनप्रतिनिधिका कुरा

भ्रम छर्न पूरानो कागज प्रकाशन गर्ने कान्तिपुरले अरुलाई कानुन सिकाउनुपूर्व आफूले सिकोस् : रवि लामिछाने

पुस ११, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीले हिनामिना गरेको विषयमा आफ्नो नाम विभिन्न मिडियाले जोडेकोप्रति सामाजिक संजालबाट जवाफ दिएका हुन ।

अध्यादेश ल्याएरै भए पनि अधिकारविहिन प्रदेशलाई अधिकार दिन समाजवादी मोर्चाको सुझाव

पुस ११, २०८०

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समाजवादी मोर्चाको बैठकले संघीयता कार्यान्वयनका लागि आवश्यक कानूनहरु छिटो निर्माण गर्नुपर्नेमा जोड दिएको छ ।

बागलुङ महोत्सवको उद्धाटनका लागि राष्ट्रपति पौडेल बागलुङमा

पुस ११, २०८०

राष्ट्रपति रामचन्द्र पौडेल बागलुङ बजार पुगेका छन्। बुधबार बिहान १० बजे राष्टपति पौडेल नेपाली सेनाको हेलिकप्टरमा बागलुङ पुगेका हुन्।

बालुवाटारमा समाजवादी मोर्चाका नेताहरुबीच छलफल

पुस ११, २०८०

प्रधानमन्त्री निवास बालुवाटारमा समाजवादी मोर्चाका नेताहरुबीच छलफल भइरहेको छ।

मिलेर देश बनाउन सक्छौँ र बनाउँछौँ : प्रधानमन्त्री (सम्बोधनको पूर्णपाठ)

पुस १०, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो एकवर्षे कार्यकालको उपलब्धिका सारसङ्ग्रह प्रस्तुत गर्दै आगामी दिनमा कार्यशैली परिवर्तनसहित जनतामा आशा जगाउने र परिणाम दिने घोषणा गरेका छन् ।

अब सरकारको कार्यशैली बदलिन्छ : प्रधानमन्त्री

पुस १०, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब सरकारको कार्यशैली बदलिने बताएका छन् ।

नारायणगढ-बुटवल सडकखण्डमा रास्वपाको पैदल यात्रा चोरमारा पुग्याे

पुस १०, २०८०

दबाब यात्रामा सभापति लामिछाने सहित रास्वपाका सांसद, नेता कार्यकर्ता र सर्वसाधारणको सहभागि छन् ।

प्रधानमन्त्री प्रचण्डले अपराह्न ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

पुस १०, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अपराह्न ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।

सत्तापक्ष र प्रतिपक्षका आधारमा मात्रै विधेयक ‘पास फेल’ गर्ने हो भने सांसदको भूमिकाको अर्थ छैन....

पुस ८, २०८०

प्रतिनिधिसभा सदस्य सोविता गौतमले सांसदहरू जनताका चासो र सरोकारका सबै मुद्दामा एक हुनुपर्ने बताएकी छिन् ।

लोकप्रिय