नेताका कुरा > जनप्रतिनिधिका कुरा

पर्चा बाँडेर फोहोर गर्नेलाई ५० हजार जरिवाना

माघ १९, २०८०

काठमाडौँ महानगरपलिकाले पर्चा वितरण गरी फोहोर गर्नेलाई जरिवाना तिराएको छ ।

वर्तमान सरकार अलोकतान्त्रीक र भ्रष्ट भएको केपी ओलीको आरोप

माघ १९, २०८०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार अलोकतान्त्रीक र भ्रष्ट सरकार भएको बताएका छन् ।

नागरिकता किर्तेमा छानबिन प्रभावित बनाउन वीरगंजका मेयरले गराए शक्ति प्रदर्शन

माघ १८, २०८०

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहको निर्देशनमा किर्ते नागरिकता छानबिन नगर्न दबाब दिन आज बिरोध प्रदर्शन गरिएको छ ।

हिउँदे अधिवेशनका लागि चिटिक्क पारिँदै संसद्‌का दुवै स‌दन (फोटो फिचर)

माघ १७, २०८०

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यही माघ २२ गते अपराह्न ४ बजे बस्ने गरी संघीय संसदको दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को बैठक आह्वान गरेका छन् ।

आफ्नो नेतृत्वमा इतिहासले सम्झिने गरी कैयौँ साहसिक र जनपक्षीय काम भएको छ : प्रधानमन्त्री दाहाल

माघ १७, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको जनमुखी कदमले सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति जनताको आशा र भरोसा बढाउने काम गरेको बताएका छन् ।

पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्नुपर्छ : प्रधानमन्त्री

माघ १७, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा र रोजगारीका लागि पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्न हरसम्भव प्रयास गर्नुपर्ने बताएका छन् ।

यातायात मन्त्री ज्वालाद्वारा नेपाल प्रहरीलाई इम्बोस्ड नम्बर प्लेट रिड गर्ने मेसिन हस्तान्तरण

माघ १६, २०८०

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले इम्बोस्ड नम्बर प्लेट रिड गर्ने ५ थान आरएफआइडी मेसिन नेपाल प्रहरीलाई हस्तान्तरण गरेका छन् ।

शहीदको बलिदानी र संकल्पप्रति उच्च सम्मान राखाैँ : रवि लामिछाने

माघ १६, २०८०

शहीद दिवसका अवसरमा सभापति लामिछानेले लेखेका छन्