नेताका कुरा

प्रधानमन्त्री पुष्पकमल दाहालको राष्ट्रका नाममा सम्बोधन LIVE

पुस १०, २०८०

सबै कुरा उत्कृष्ट भएका छन् भन्न त गाह्रो छ तर सकारात्मक रुपमा अघि बढेका छाैँ....

पुस १०, २०८०

नेपालले छिमेकीसँगको सम्बन्ध, कूटनीतिक र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार लगायत विषयमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग गरिएको कुराकानी ।

नारायणगढ-बुटवल सडकखण्डमा रास्वपाको पैदल यात्रा चोरमारा पुग्याे

पुस १०, २०८०

दबाब यात्रामा सभापति लामिछाने सहित रास्वपाका सांसद, नेता कार्यकर्ता र सर्वसाधारणको सहभागि छन् ।

प्रधानमन्त्री प्रचण्डले अपराह्न ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

पुस १०, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अपराह्न ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।

अर्थतन्त्र सुधारोन्मुख छ : अर्थमन्त्री

पुस १०, २०८०

अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्र सुधारोन्मुख भएको बताएका छन् ।

सत्तापक्ष र प्रतिपक्षका आधारमा मात्रै विधेयक ‘पास फेल’ गर्ने हो भने सांसदको भूमिकाको अर्थ छैन....

पुस ८, २०८०

प्रतिनिधिसभा सदस्य सोविता गौतमले सांसदहरू जनताका चासो र सरोकारका सबै मुद्दामा एक हुनुपर्ने बताएकी छिन् ।

बालुवाटारमा प्रधानमन्त्रीसँग ओली र देउवाको बैठक

पुस ८, २०८०

प्रचण्डलाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटर

कान्तिपुरलाई निष्पक्ष पत्रकारिता गर्न रास्वपा सभापति लामिछानेको सुझाव

पुस ८, २०८०

शनिबार साँझ फेसबुकमा लामो स्टाटस लेख्दै लामिछानेले घटना बारे प्रष्ट्याएका हुन् ।

'म माथिकाे आक्रमण जनताको आक्रोश हो, खोया हान्नेलाई फूल दिएर घर पठाउ ' : रवि....

पुस ७, २०८०

ति सुकै प्रहार भएपनि आफू कालोसिसामा लुकेर हिड्ने नेता नभएको भन्दै लामिछानेले छाति ठुलो पारेर चोक गल्लीमा हिड्ने नेता भएको बताए ।