नेताका कुरा

राष्ट्रपतिसमक्ष तीन आयोगको वार्षिक प्रतिवेदन पेस

आश्विन २५, २०८०

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न तीन संवैधानिक आयोगको प्रतिवेदन पेस भएको छ ।

बाँकेको प्रजिअ आचार्य गृह मन्त्रालय तानिए

आश्विन २५, २०८०

गृह मन्त्रालयले बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यलाई मन्त्रालय तानेको छ ।

टेरामक्स तथा स्मार्ट टेलिकमको अनुमतिपत्र बिक्री सम्बन्धमा तत्काल निर्णय नगर्न निर्देशन

आश्विन २५, २०८०

प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले ‘टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामक्स) प्रविधि जडानको कार्य तत्कालका लागि यथास्थितिमा राख्न निर्देशन दिएको छ ।

रवि लामिछानेको प्रश्न : छिमेकी मुलुकका प्रधानमन्त्रीको भ्रमणबारे जानकारी गराउनुपर्दैन ?

आश्विन २५, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली भूमिमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणबारे सरकारको धाराण माग गरेका छन् ।

इजरायलबाट नेपालीको उद्धार गरी विमान राति ९ बजे फर्किने

आश्विन २५, २०८०

आतङ्कवादी समूह हमासले गत शनिबार इजरायलमा गरेको आक्रमणपछि त्यहाँ अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन आज बिहान त्यसतर्फ गएको नेपाल एयरलाइन्सको विमान आजै राति ९ बजे फर्किने छ ।

नेपाललाई खबरै नदिई भारतद्वारा अतिक्रमित नेपाली भूमिमा नरेन्द्र मोदी

आश्विन २५, २०८०

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानी पुगेका छन् । उनी हेलिकप्टरबाट बिहिबार बिहान नेपाली भूमि कुटीस्थित जोलिङ्काङ उत्रिएका हुन् ।

नेपाली भूमिमा नरेन्द्र मोदीको भ्रमण, प्रशासन बेखबर

आश्विन २५, २०८०

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूमिको भ्रमण गर्दै छन् तर नेपाली अधिकारीहरू भने बेखबर भएको पाइएको छ ।

नेपाली विद्यार्थीको उद्धारका लागि परराष्ट्रमन्त्री आफैँ इजरायल जाने

आश्विन २४, २०८०

नेपाली विद्यार्थीको उद्धारका लागि परराष्ट्रमन्त्री एनपी साउद आफैं इजरायल जाने भएका छन् ।

मृतक नेपालीको शव तत्काल नल्याइने : परराष्ट्र मन्त्रालय

आश्विन २४, २०८०

हमासले गरेको आक्रमणमा परी मृत्यु भएका नेपालीको सव बिहिबार जाने नेपाल एअरलाइन्सले नल्याउने भएको छ ।

लोकप्रिय