सबै कुरा > अपराध

२ थान कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित १ जना पक्राउ

भाद्र १४, २०८०

मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली कखरा स्कुल नजिकैबाट प्रहरीले दुई थान कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ ।

सुन तस्करीको अनुसन्धान गर्न सीआईबीले ‘एसएसपी’लाई हङकङ पठायो

भाद्र १३, २०८०

हङकङबाट तस्करी गरी ल्याइएको ६० किलो सुन प्रकरणमा तस्करीसम्बन्धी सूचना सङ्कलनका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका एक जना उच्च अधिकृत आज हङकङ प्रस्थान गरेका छन् ।

राहुल महरालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

भाद्र १३, २०८०

पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुल महरालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । महराले आज दिउँसो प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए ।

सुन प्रकरणमा दोलखाका किशोर बस्नेत पनि पक्राउ

भाद्र १३, २०८०

तस्करी गरिएको सुन प्रकरणमा दोलखाका किशोर बस्नेत पनि पक्राउ परेका छन् । बस्नेत पक्राउ परेको प्रहरी प्रवक्ता कुवेर कडायतले पुष्टि गरे ।

पूर्वसभामुख महराका छोरा राहुल महराले गरे प्रहरीसामु आत्मसमर्पण

भाद्र १३, २०८०

राहुलले सामाजिक सञ्जालमा अनुसन्धानलाई सहजीकरण गर्ने बताएका थिए ।

अध्यागमनका तत्कालिन् महानिर्देशक झलकरामलाई अख्तियारले भरायो ‘१३ पन्ने’, सीआईबीले बयान लिने

भाद्र १३, २०८०

सार्वजनिक पद धारण गरेका व्यक्तिले अवैध बाटोबाट अकुत सम्पत्ति कमाएको शंका लागेमा अख्तियारले सम्पत्ति मूल्याङ्कन तथा अनुसन्धान गर्न १३ पन्ने (४ खण्डमा रहेको) विवरण भराउँछ ।

सुन प्रकरणमा भन्सारका मूल्याङ्कन अधिकृत पक्राउ

भाद्र १३, २०८०

६० किलो सुन तस्करी प्रकरणमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका भन्सारका मूल्याङ्कन अधिकृत गणेश पौडेल पक्राउ परेका छन् ।

पुस्तौँदेखि बस्दै आएको १ सय ८७ घरपरिवार भूमाफियाको कब्जामा

भाद्र १२, २०८०

४ बनरा टोल १ सय ८७ परिवार भूमाफियाको कब्जामा परेका छन् । थारू, मुसहर, बाँतर, तत्मा, चमार र यादव जातिको बसोबास रहेको उक्त गाउँ नै अर्कैको नाममा दर्ता भएको छ....

तस्करीको सुन अनुसन्धानमा राजनीतिक दबाबमा सीआईबी, दावाको वी–च्याट नजरअन्दाज

भाद्र १२, २०८०

तीनओटै गाडीको ६ महिनाको १५ सय भन्दा धेरै जीपीएस लोकेसनको विवरण प्रहरीसँग छ । साथै पछिल्लो समय यी गाडी कुदेको र रोकिएको ठाँउको सिसिटिभी फुटेज समेत प्रहरीसँग छ ।

लोकप्रिय