सबै कुरा > अपराध

पूर्वसचिव उपाध्यायकाे घमण्ड – महिलाले मासु खाएको तस्बिर पोस्ट गर्नु नै गलत

भाद्र ८, २०८०

उनले उक्त फोटो पोस्ट गर्नु आफ्नो सानो भूल भएको बताएका छन् । साथै उनले पूर्णमायाले पनि हेर्न नसकिने फोटो राखेर, टिकटक बनाएर भूल गरेको अभिव्यक्ति दिएका छन् ।

घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह जुवा खालबाट पक्राउ

भाद्र ८, २०८०

पक्राउ पर्नेमा गाउँपालिका अध्यक्ष लालचन पनि छन् । उनको साथबाट प्रहरीले ५६ हजार ७५० रुपैयाँ बरामद गरेको छ ।

८ लाख ५० हजार सहित फिलिपिन्सका नागरिक पक्राउ

भाद्र ८, २०८०

मेसाको साथबाट प्रहरीले ३२ सय अमेरिकी डलर र ८ लाख ५० हजार नेपाली रुपैयाँ सहित बिहीबार पक्राउ परेका हुन् ।

‘आइफोन’ उपहारको लोभले ५० लाख स्वाह...

भाद्र ८, २०८०

ठगीमा रौतहटको कटहरिया बस्ने ३० वर्षका उमेशकुमार यादव र पर्साका राजकुमार पण्डित संलग्न रहेको पत्ता लागेपछि ललितपुर कुपण्डोलबाट पक्राउ गरी उनीहरुबाट रु ४९ लाख ९५ हजार नगद तथा सञ्चार उपकरणसमेत....

दुई दाना कम्पनीविरुद्ध मुद्दा, चिया र मह कम्पनीमाथि अनुसन्धान हुँदै

भाद्र ७, २०८०

दुवै कम्पनीलाई यस ऐनअन्तर्गत नगद २० हजारदेखि ५० हजारसम्म जरिवाना वा एक महिनादेखि एक वर्षसम्म कैद माग दाबी गरीएकाे छ ।

Exclusive : सुन तस्करीमा जोडिए अध्यागमन विभागका महानिर्देशक अधिकारी, गृहमन्त्रीको भूमिकामा गम्भिर प्रश्न ?

भाद्र ६, २०८०

अधिकारी र दावाको वीच्याटमा दुवै जनाका लागि राम्रो बिजनेस भएको र ठूलो परिमाणमा नगद कारोबारको कुराकानी भएको प्रमाण पनि सिधाकुरासँग सुरक्षित छ ।

सिआईबीले अनुसन्धान सकेपछि मात्र आयोग गठन हुने

भाद्र ६, २०८०

आज भएको सहमतिमा २०८० अशोज ५ गते आयोग गठन गर्ने सहमति भएको छ ।

बाल सुधार गृहबाट भागेका थप १० जना पक्राउ, अझै शव परीक्षण हुन सकेन

भाद्र ६, २०८०

मृतकका परिवार तथा आफन्तले प्रहरीमा जाहेरी नदिएकै कारण शव परीक्षण हुन नसकेको प्रहरी उपरीक्षक केसीले जानकारी दिए ।

विराटनगरको ग्रीनक्रस अस्पतालबाट हराएको शिशु विक्रि गरिएको खुलासा

भाद्र ६, २०८०

प्रहरीको प्ररम्भिक अनुसन्धानले शिशुको ५० हजार रुपैयाँमा विक्रि गरिएको पाइएको छ । जसमा डा. कर्णकै संलग्नता देखिएको छ भने कर्मचारीले डिल गरेको प्रहरीले बताएको छ ।

लोकप्रिय