सबै कुरा > अपराध

घूस लिएको अभियोगमा मुद्दा दायर

भाद्र १९, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको विष्णुपुर गाउँपालिकामा कार्यरत लेखापाल टेकनारायण यादवविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

महोत्तरीमा विद्यार्थी र प्रहरीबीच झडप

भाद्र १९, २०८०

महोत्तरीमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । महोत्तरीको सोनमा गाउँपापालिकामा अवस्थित सोनमा माध्यामिक विद्यालयका तीन जना शिक्षकको सरुवा गरेको विषयमा गाउँपालिका कार्यालय परिसरमा तनाब बढेको हो ।

दावासँग तस्करीको ‘डिल’ गर्ने झलकरामलाई सामान्य सोधपुछ, दिपेशको पनि हाजिरी मात्रै

भाद्र १९, २०८०

६० किलो सुन प्रकरणमा दावासँग साँठगाठ गरेका अध्यागमन विभागका तत्कालिन महानिर्देशक झलकराम अधिकारीलाई प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले सामान्य सोधपुछ गरेको छ ।

तस्करीको सुन प्रशोधन गर्ने दावाको कम्पनीमा वर्षमान पुनको पारिवारिक साझेदारी

भाद्र १९, २०८०

‘भियाना मल्टीप्रपोज ग्रुप’को सुन उत्खनन् र प्रशोधन लाईसेन्स नम्बर ६५-०७७-०७८ हो । कम्पनीको ५ वर्षे लाईसेन्स को समयवधी २०८१ माघ २८ मा सम्म छ ।

मादक पदार्थ सेवन गरेका चालकले चलाएको भ्यानको ठक्करबाट एकको मृत्यु

भाद्र १८, २०८०

काठमाडौंको वसुन्धरामा भ्यानको ठक्करबाट मोटरसाइकल चालक दावा दोर्जे शेर्पाको मृत्यु भएको छ ।

युनाईटेड सिमेन्ट उद्योगको प्रदुषणले धादिङका स्थानीयलाई सास्ती

भाद्र १८, २०८०

उद्योग संचालन हुन थालेको केही वर्ष यता सामान्य रुघाखोकी र ज्वरोले मात्रै सताएपनि अहिले स्वास्थ्यमा दीर्घरोग देखिन थालेको छ ।

गैँडाको खागसहित चार व्यक्ति पक्राउ

भाद्र १७, २०८०

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले संरक्षित वन्यजन्तु गैँडाको आखेटोपहार (खाग) सहित चार जनालाई पक्राउ गरेको छ ।

बर्दिया कारागारबाट कैदी फरार

भाद्र १७, २०८०

बर्दिया कारागार गुलरियाबाट एक कैदी फरार भएका छन् । कारागारको ट्रस्टमाथि रहेको पर्खालबाट हामफालेर उनी फरार भएको प्रहरीले जनाएको छ ।

लोकप्रिय