सबै कुरा > अपराध

२० वर्ष कैद फैसला भएकी फरार प्रतिवादी २० वर्षपछि पक्राउ

माघ १२, २०८०

ईलाका प्रहरी कार्यालय चैनपुर, संखुवासभाले २० वर्ष कैद फैसला भएकी फरार प्रतिवादी कैली तामाङलाई पक्राउ गरेको छ ।

छात्राहरुलाई वितरण गरिने निःशुल्क प्याडमा भ्रष्टाचार गरेको आरोपमा ५ जनाविरुद्ध मुद्दा दायर

माघ ११, २०८०

९ लाख ११ हजार ९ सय २५ रुपैयाँ पर्ने प्याडलाई १७ लाख ८५ हजार ९ सय २८ रुपैयाँमा खरिद गरी ८ लाख ७४ हजार रुपैयाँ बराबरको भ्रस्ट्राचार गरेको आरोपमा उनीहरुविरुद्ध....

भाग्ने र प्रमाण नष्ट गर्ने देखिएपछि सडकबाटै उठाइए अख्तियारलाई नटेरेका सुनिल र विकल

माघ १०, २०८०

टेलिकम र सूचना प्रविधि क्षेत्रमा नामुद बिचाैलियकाे छवि बनाएका सुनिल पाैडेल र विकल पाैडेल अख्तियारकाे भ्रष्टाचार मुद्दा बाेकिरहेका छन् ।

नागरिकता किर्ते प्रकरण : वीरगंजका मेयर राजेशमान सिंहलाई फैजदारी कसुरमा मुद्दा चलाउने तयारीमा प्रहरी

माघ १०, २०८०

नागरिकता किर्ते गरेको आरोप लागेका वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई फैजदारी अभियोगमा मुद्दा चलाइने भएको छ ।

ललितपुर नापी कार्यालयका नापी सर्वेक्षकसहित तीन पक्राउ

माघ १०, २०८०

ललितपुर नापी कार्यालयका नापी सर्वेक्षक रामवीर यादवसहित तीनजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

EXCLUSIVE : फरार अभियुक्तबाट करोडौंको जग्गा हत्याउन कांग्रेस प्रदेश सांसद नै संलग्न

माघ ९, २०८०

कोशी प्रदेशमा निर्वाचित सांसद भुमीप्रसाद राजवंशी फरार अभियुक्तको नाममा रहेको २७ करोड मूल्य पर्ने जग्गा हत्याउन संलग्न रहेको खुलासा भएको छ ।

हुण्डी र सुन तस्करी प्रकरणः १७ जना बिरुद्ध दुई खर्ब ८६ अर्ब बिगो दाबी गर्दै....

माघ ९, २०८०

प्रहरीको केन्द्रिय अनुस ब्यूरोको प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले मुद्दा दायर गरेको हो । उनीहरुलाई राष्ट्र बैंक ऐन, २०५८ विरुद्ध र संगठित अपराध गरेको कसूरमा दाबी गरिएको छ।

लोकप्रिय