सबै कुरा > अपराध

६० किलो सुन तस्करी प्रकरण : फरार प्रतिवादी अमला रोकाविरूद्ध इन्टरपोलमा डिफ्युजन नोटिस जारी

माघ २४, २०८०

६० किलो सुन प्रकरणमा माओवादी नेताहरुसँग नजिक देखिएकी दावा पत्नी अमला रोकािविरुद्ध अन्तराष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा डिफ्युजन नोटिस जारी भएको छ।

अरुणकुमार चौधरीसहित तीन जनालाई सीआईबीले छाड्याे

माघ २४, २०८०

चौधरीसहित अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई पनि छुटे

अरुण चौधरीसहित तीनै जनालाई छोड्ने तयारीमा सीआईबी, अस्पतालबाट पनि डिस्चार्ज हुँदै

माघ २४, २०८०

सीआईबीले बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना गरेको अभियोगमा पक्राउ गरेका उद्योगी अरुणकुमार चौधरी सहित तीन जनालाई छाड्ने तयारी गरेको छ ।

अरुण चौधरीसहितका ३ जनालाई २ दिन भन्दा बढी हिरासतमा नराख्न अदालतको आदेश

माघ २२, २०८०

जिल्ला अदालत काठमाडौँले सरकारी जग्गा हडपेको आरोपमा पक्राउ परेका उद्योगी एवम् व्यवसायी अरुण चौधरीसहित तीन जनालाई अब दुई दिन भन्दा बढी हिरासतमा नराख्न आदेश दिएको छ ।

अरुण चौधरीसहितका ३ जनालाई २ दिन भन्दा बढी हिरासतमा नराख्न अदालतको आदेश*

माघ २२, २०८०

जिल्ला अदालत काठमाडौँले सरकारी जग्गा हडपेको आरोपमा पक्राउ परेका उद्योगी एवम् व्यवसायी अरुण चौधरीसहित तीन जनालाई अब दुई दिन भन्दा बढी हिरासतमा नराख्न आदेश दिएको छ ।

जिल्ला अदालत काठमाडौँले सरकारी जग्गा हडपेको आरोपमा पक्राउ परेका उद्योगी एवम् व्यवसायी अरुण चौधरीसहित तीन जनालाई अब दुई दिन भन्दा बढी हिरासतमा नराख्न आदेश दिएको छ ।

युरोप पठाउँछु भन्दै आठ सय ४५ बढीलाई ठग्ने लालबहादुर लामा कारागार चलान

माघ २२, २०८०

वैदेशिक रोजगार न्यायाधिकरणले वैदेशिक रोजगार कसुरमा लालबहादुर लामालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

२ सय ८५ किलो गाँजासहित तीन पक्राउ

माघ २२, २०८०

काभ्रेपलाञ्चोकको पनौतीबाट प्रहरीले ७३ बोरा गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।

दलितसँग बिहे गरेको कारण श्राद्ध गर्न नगएका पुरोहितले गरे पीडितसँग मिलापत्र

माघ २१, २०८०

पुरोहितले नभ्याएर जान नसकेको साथै अब आइन्दा त्यस्तो नगर्ने भन्दै रोकिएको श्राद्ध

लोकप्रिय