सबै कुरा > अपराध

सितापाइलामा छोरी र नातिनीसहित मृत भेटिएकी महिलाको श्रीमान् पनि मृत भेटिए

फाल्गुन ९, २०८०

सितापाइलामा छोरी र नातिनी सहित मृत भेटिएकी महिलाको श्रीमान् पनि मृत भेटिएका छन् ।

आत्मदाहको प्रयास गरेकी महिलाको मृत्यु

फाल्गुन ९, २०८०

गत शुक्रबार आत्मदाहको प्रयास गरेकी झापाको बुद्धशान्ति गाउँपालिका–२ गोपालडाँडा घलेगाउँकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

काठमाडौँकाे सितापाइलामा एकै परिवारका ३ जना मृत फेला

फाल्गुन ९, २०८०

काठमाडौँको सितापाइलामा एकै परिवारका ३ जना मृत फेला परेका छन् । प्रहरीका अनुसार एक महिला, एक बालक र एक बालिका घकोठाभित्र मृत फेला परेका हुन् ।

प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर

फाल्गुन ८, २०८०

बाटो, कुलोदेखि जंगल तहसनहस पार्न २४ घण्टा टोजर र टिपर चलिरहेका छन् । बाबियो गाउँ नै जोखिममा पार्ने गरी मरुभुमी बनाउन लागिएको सामाखेलमा अहिले ३ वटा ढुंगा खानी सञ्चालनमा छन्....

किशोरलाई हुन्डी कारोबारमा भरियाका रुपमा प्रयोग

फाल्गुन ८, २०८०

पछिल्लो समय मोरङको सामावर्ती बजार जोगवनी र आसपासका नाकाबाट अवैधरुपमा हुन्डीको कारोबार बढ्दै गएकाले प्रहरीले त्यस्ता कारोबारीलाई नियन्त्रणमा लिन थालेको छ ।

वीरगंजमा झडपको रिपोर्टिङ गर्न पुगेका पत्रकारको मोटरसाइकल र मोबाइल तोडफोड

फाल्गुन ८, २०८०

वीरगंज बन्दको समाचार समाचार संकलनका लागि पुगेका पत्रकारमाथि दुर्व्यवहार भएको छ ।

५ सय ४२ किलो गाँजासहित दुई पक्राउ

फाल्गुन ७, २०८०

जिल्ला प्रहरी कार्यालय चितवनले ५ सय ४२ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । कार्यालयले दुई वटा ट्रक र ट्रकका चालक र सहचालकलाई पक्राउ गरेको हो ।

अध्यागमन विभागका महानिर्देशक रुद्र सिंह तामाङलाई भ्रष्टाचार मुद्दा

फाल्गुन ६, २०८०

अध्यागमन विभागका महानिर्देशक रुद्र सिंह तामाङ विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

मेलम्ची खानेपानीमा भ्रष्टाचारः पूर्व सचिव भिम उपाध्याय सहित १८ जना विरुद्ध मुद्दा दायर

लोकप्रिय