सबै कुरा > अपराध

सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन

चैत्र १, २०८०

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको छ ।

दाइजोमा सुनको सिक्रि नपाएपछि सरकारी कर्मचारीले गरे वरमाला भइसकेको विवाह रद्द

फाल्गुन २९, २०८०

सोमबार पर्साको वीरगंज महानगरपालिका वडा नम्बर २४ स्थित सुखल साहको घरमा विवाहको माहोल थियो । सो दिन बाराको कलैया उपमहानगरपालिका ४ का २६ वर्षीय उमेश साहसँग सुखलकी साहकी २४ वर्षीया....

कार्यालय सहयोगीले नायबसुब्बाको कार्ड भिरेर १० करोड ठगे

फाल्गुन २७, २०८०

अहिले पीडित किसान आफूहरूले अनुदानको ट्र्याक्टर पनि नपाएको र रकम फिर्ता नपाएको जनाउँदै चिन्तित भएका छन् ।

समानान्तर निर्माण सेवालाई ३ वर्ष कालो सूचीमा राख्न काठमाडौं महानगरको सिफारिस

फाल्गुन २४, २०८०

महानगरले ३ वर्षका लागि सो कम्पनीलाई कालो सूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरेको हो ।

वीरगंजका मेयर राजेशमान सिंहसहित ३ जना विरुद्ध सरकारी कागज किर्तेमा जाहेरी दर्ता

फाल्गुन २४, २०८०

वीरगंजका मेयर राजेशमान सिंहसहित ३ जना विरुद्ध सरकारी कागज कीर्तेको जाहेरी दर्ता भएको छ ।

सुन तस्करीका नाइके दावालाई नेपाली नागरिकता दिने अधिकृत पक्राउ,अर्का एक भागेर भारत पुगे

फाल्गुन २४, २०८०

सुन तस्करीका नाइके बेल्जियन नागरिक दावा छिरिङ र चिनियाँ नागरिक दावाजिन वाङलाई नागरिकता दिने निजामति सेवाका एक अधिकृत पक्राउ परेका छन् ।

तीन सय मिटर सडक कालोपत्र गर्ने विषयमा भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर

फाल्गुन २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सघन सहरी तथा भवन निर्माण कार्यालय राजविराजका तत्कालीन आयोजना प्रमुखसहितका कर्मचारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

मोरङमा पन्ध्र वर्षीया किशोरीको शव फेला

फाल्गुन २२, २०८०

मोरङको पथरी शनिश्चरे–७ लामाटोलीमा एक किशोरीको शव फेला परेको छ ।