सबै कुरा > अपराध

मेचीनगरमा स्थानीय र सशस्त्रबीच झडप, खुकुरी प्रहारबाट आधा दर्जन घाइते

फाल्गुन १८, २०८०

झापाको मेचीनगर गैरीगाँउ स्थित सशस्त्र प्रहरी र स्थानीयबीच झडप भएको छ । झडपका क्रममा खुकुरी प्रहार भएको स्थानीयले दाबी गरेका छन् ।

मोटरसाइकल चोरीमा संलग्नलाई जाेगाउन प्रहरीकाे शंकास्पद भूमिका !

फाल्गुन १६, २०८०

माघ ३ गते राती कैलालीको घोडाघोडी नगरपालिका –७ हरिनगरका थानेश्वर चौधरीको से.७ प ६४४ नम्बरको मोटरसाइकल चोरी भयो । त्यसको भोलिपल्ट बिहानै अस्थाई प्रहरी पोष्ट हरिनगर कैलालीमा आफ्नो मोटरसाइकल चोरी....

छ महिनामा कर्तव्य ज्यान मुद्दाका चार सय छ अभियुक्त पक्राउ

फाल्गुन १६, २०८०

चालु आर्थिक वर्षको छ महिनाको अवधिमा कर्तव्य ज्यान मुद्दामा संलग्न पाँच सय २९ जनामध्ये चार सय छ जना पक्राउ परेका छन् ।

प्रभु बैंकका डेपुटी सिइओ मनोज न्यौपाने पक्राउ

फाल्गुन १५, २०८०

तत्कालीन सेञ्चुरी बैंकमा रहँदा ऋण प्रवाहमा अनियमितता भेटिएपछि उनलाई सिआइबीले पक्राउ गरेको हो।

इन्द्रेणीका कृष्ण कंडेलविरुद्ध यौन दुर्व्यवहारकाे मुद्दा दर्ता

फाल्गुन १४, २०८०

इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कंडेलविरुद्ध यौन दुर्व्यवहार मुद्दा दर्ता भएको छ । इन्द्रेणी कार्यक्रममै काम गर्ने एक महिलाले आफूमाथि पटक पटक यौन दुर्व्यवहार गरेकाे भन्दै काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता....

ठगी आरोपमा प्रहरी सहायक हवल्दार र प्रहरी जवान पक्राउ

फाल्गुन १४, २०८०

ठगी आरोपमा प्रहरीनै पक्राउ परेका छन ।

ठगी आरोपमा प्रहरीनै पक्राउ परेका छन ।

चौथो सन्तान पनि छोरी जन्माएको भन्दै परिवारको हेला, अस्पतालमै बच्चा छोडेर सुत्केरी आमा बेपत्ता

फाल्गुन १३, २०८०

चौथौ सन्तान पनि छोरी जन्माएको भन्दै परिवारले हेला गरेपछि पर्साको नारायणी अस्पतालबाट एक सुत्केरी आमा बच्चा छोडेर बेपत्ता भएकी छिन् ।