सबै कुरा > अपराध

एक सय ७२ रोपनीमा लगाइएको अफिमखेती नष्ट

चैत्र ३०, २०८०

रुकुमपश्चिमको विभिन्न ठाउँमा एक सय ७२ रोपनीमा लगाएको लागुऔषध अफिमखेती फँडानी गरिएको छ । जिल्ला प्रहरी कार्यालयले यही महिना एक सय ७२ रोपनीमा लगाएको अफिमखेती नष्ट गरेको हो ।

लागुऔषधसहित १० कारोबारी पक्राउ

चैत्र २९, २०८०

ठूलो परिमाणको लागुऔषधसहित प्रहरीले १० जना कारोबारीलाई पक्राउ गरेको छ ।

सुकुम्बासी टोलमा लागुऔषध कारोबार गर्ने ४ जना पक्राउ

चैत्र २८, २०८०

काठमाडौँ महानगरपालिका–९ सिनामंगलस्थित सुकुम्बासी टोलमा लागुऔषध कारोबार गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा

चैत्र २८, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । आयोगले बुधबार थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

नाङ्गिएका महेश बस्नेत !

चैत्र २७, २०८०

महेश बस्नेत भन्ने बित्तिक्कै अहिलेको युवा पुस्तालाई एमालेको अराजक र झगडालु नेताको तस्वीर मानसपटलमा सृजना हुन्छ ।

पूर्वमन्त्री तथा एमाले नेता महेश बस्नेतविरुद्ध जबरजस्ती करणीमा जाहेरी दर्ता

चैत्र २५, २०८०

पूर्वमन्त्री तथा नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध जबरजस्ती करणीको को किटानी जाहेरी परेको छ । एक महिलाले हुलाकमार्फत पठाएको जाहेरी दर्ता भएको प्रहरी स्रोतले जनाएको छ ।

अमिलिया चेक पोइन्टबाट नक्कली बिलबिजक बरामद

चैत्र २४, २०८०

राप्ती अञ्चलन संयुक्त ट्रक यातायात व्यवसायीद्धारा संचालित अवैध चेक पोइन्टको नक्कली बिलबिजक नियन्त्रणमा लिएको छ ।

वीरगंजका मेयरको नागरिकता किर्तेमा कारबाही नगरेको भन्दै सिडियो र प्रहरीको पुत्ला दहन

चैत्र २३, २०८०

नागरिकता किर्ते गरेको विषयमा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहमाथि कारबाही प्रकृया अगाडि नबढाएको भन्दै पर्साका प्रहरी उपरीक्षक र प्रमुख जिल्ला अधिकारीको पुत्ला दहन गरिएको छ ।

हत्या भएका दम्पतीकाे एउटै चितामा दाहसंस्कार, अनुसन्धानमा सकस

चैत्र २३, २०८०

कोरियामा रहेका दुई छोरा बुधबार साँझ आइपुगेपछि बेनी अस्पतालमा रहेका शव परीक्षण गरेर दाहसंस्कार गरिएको हो । दुई छोरा कोरिया र एउटा छोरा म्याग्दीको बेनीमा व्यवसायी छन् ।

लोकप्रिय