सबै कुरा > अपराध

सुन प्रकरणका अनुसन्धान अधिकृत पनि हेडक्वाटर तानिए

चैत्र २, २०८०

नुवाकोटका जिल्ला प्रहरी प्रमुख सन्जयसिंह थापा प्रहरी प्रधान कार्यालय तानिएका छन् ।

ललितपुरको झम्सिखेलबाट दिपेश पुन पक्राउ

चैत्र २, २०८०

ललितपुरको झम्सिखेलबाट दिपेश पुन पक्राउ

ललितपुरको झम्सिखेलबाट दिपेश पुन पक्राउ

सीआईबीका प्रमुख किरण बज्राचार्यलाई विभागीय कारबाही, नयाँ प्रमुखमा श्यामलाल ज्ञवाली

विमानस्थल भन्सारका तत्कालीन प्रमुख सहसचिव अरुण पोखरेल पनि सुन तस्करीमा दोषी

बिहारबाट आएर रौटहटमा मनि ट्रान्सफरका संचालकमाथि गोली प्रहार

चैत्र २, २०८०

रौतहटमा शिव मनि ट्रान्सफरका संचालक नितेश कुमार यादवमा गोली प्रहार भएको छ । २६ वर्षिया यादवमाथि करिब दिनको १ बजे गोली प्रहार भएको हो ।

सुन अनुसन्धान आयोगको खुलासा ‘ट्र्याक भएको तस्कर समाउन समेत प्रहरीले सहयोग गरेन’

चैत्र २, २०८०

सुन तस्करीको अनुसन्धान गर्न गठित सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगलाई प्रहरीले नै असहयोग गरेको पाइएको छ ।

सुन अनुसन्धान आयोगले भन्यो, ‘राजश्व अनुसन्धान विभागलाई धन्यवाद’

चैत्र २, २०८०

सुन तस्करी सम्बन्धी छानबिन गर्न बनेको सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगले ६१ किलो सुन प्रकरणमा राजश्व अनुसन्धान आयोगले गरेको अनुसन्धानको प्रशंसा गरेको छ।

आयोगलाई जीवन चलाउनेको भिडियो बयान ‘मलाई सीआईबीले जतिसक्दो छिटो नेपालबाट भाग्न भन्यो’

चैत्र २, २०८०

सुन तस्करीका मुख्य अभियुक्त मध्येका एक जीवन चलाउनेले आफूलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले नै भगाएको बयान दिएका छन् ।

सुन तस्करीमा पूर्वआइजीपी धिरज प्रताप सिंह पनि दोषी

चैत्र २, २०८०

६१ किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीका पूर्वआइजीपी धिरज प्रताप सिंहको संलग्नता पुष्टि भएको छ ।