सबै कुरा > अपराध

विराटनगरको ग्रीनक्रस अस्पतालबाट हराएको शिशु विक्रि गरिएको खुलासा

भाद्र ६, २०८०

प्रहरीको प्ररम्भिक अनुसन्धानले शिशुको ५० हजार रुपैयाँमा विक्रि गरिएको पाइएको छ । जसमा डा. कर्णकै संलग्नता देखिएको छ भने कर्मचारीले डिल गरेको प्रहरीले बताएको छ ।

सुन तस्करीमा ‘बिध ल्याब’का मालिक भिमकान्त भण्डारी

भाद्र ५, २०८०

भण्डारीको सिङ्गापुरको एचएसबीसी बैंकमा रहेको खातामा दावाले एक पटकमा १० लाख अमेरिकी डलर जम्मा गरिदिने र त्यसबापत भण्डारीले नेपालमा दावालाई नेपाली रकम १३ करोड बढी उपलब्ध गराउने उल्लेख छ ।

ललितानिवास प्रकरण नेपाल र भट्टराईको बयान बयानमै सिमित

भाद्र ५, २०८०

सीआईबीले बुझाएको राय सहितको प्रतिवेदनमा नेपाल र भट्टराईलाई प्रतिवादी बनाउन सिफारिस गरिएको छैन ।

सीआइबीले सरकारी वकिलको कार्यालयलाई बुझायो बालुवाटार जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन

भाद्र ५, २०८०

१ सय ४३ रोपनी जग्गा बिभिन्न अतिक्रमण भएको पाइएको छ ।

सजाय कम, राजश्व झ्वाम

ललिता निवास प्रकरणमा सीआइबीले लियो पूर्वप्रधानमन्त्रीद्वय भट्टराई र नेपालको बयान

भाद्र ४, २०८०

ललिता निवास जग्गा प्रकरण नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले पूर्व प्रधानमन्त्रीद्वय डा. बाबुराम भट्टराई र माधव नेपालसँग बयान लिएको छ ।

लोकप्रिय