सबै कुरा > अपराध

झलकरामले अनुसन्धानको ध्यान मोड्न अडुकिया बाबु छोरालाई आफैँ कालोसूचीमा राखेका थिए

भाद्र ९, २०८०

त्यसो त राजश्व अनुसन्धान विभागले अडुकिया बाबु छोरालाई कालो सूचीमा राख्न औपचारिक रुपमा पत्राचार नगरेको जनाएको छ । विभागका महानिर्देशक नवराज ढुंगानाले सिधाकुरासँग भने ‘उनीहरुलाई कालोसूचीमा राख्नबारे हामीले पत्राचार गरेका....

हिरासतमा रहेकी महिलामाथि डिएसपीबाट नै बलात्कार, प्रहरीले लिएन जाहेरी

भाद्र ९, २०८०

पीडित महिलाले आफूलाई मुद्दा मिलाइदिने र जागिर लगाइदिने प्रलोभन देखाएर इलाका प्रहरीका डीएसपी दीपककुमार रायले कार्यालयभित्रै जबर्जस्ती करणी गरेको आरोप लगाएकी छिन् ।

सुन तस्करीमा शंकास्पद विमानस्थल भन्सार प्रमुख कहाँ छन् ? अर्थमन्त्रालयकै संरक्षण !

भाद्र ८, २०८०

पोखरेल विदा बसेको भोलिपल्टै असार १८ गते ११४ किलो तौल भएको १२० सेट ‘ब्रेक शु’ भित्र्यायो भने असार २१ गते ७६ किलो तौल भएका ८० थान ‘ब्रेक शु’, २४ गते....

धरानमा निर्धारित कार्यक्रम स्थगित गर्न राजनीतिक दलहरुको आह्वान

भाद्र ८, २०८०

विज्ञप्तीमा भनिएको छ, ‘सबै जाति, धर्म, समुदायले एक आपसको धर्म, संस्कार, संस्कृति र परम्परालाई सम्मान गर्दै सामाजिक द्वैष तथा आस्थामा ठेस पुर्याउने गतिविधि नगरिदिनुहुन अनुरोध गर्दछौं’ ।

प्रदर्शनकारीको त्रासले धरानमा निषेधाज्ञा

भाद्र ८, २०८०

हिन्दु समर्थकले शनिबारका लागि प्रदर्शनको आह्वान गरेपछि जिल्ला सुरक्षा समितिको बैठकले आज राति १२ बजेदेखि भोलि राति १२ बजेसम्म निषेधाज्ञा लगाएको हो ।

पूर्वसचिव उपाध्यायकाे घमण्ड – महिलाले मासु खाएको तस्बिर पोस्ट गर्नु नै गलत

भाद्र ८, २०८०

उनले उक्त फोटो पोस्ट गर्नु आफ्नो सानो भूल भएको बताएका छन् । साथै उनले पूर्णमायाले पनि हेर्न नसकिने फोटो राखेर, टिकटक बनाएर भूल गरेको अभिव्यक्ति दिएका छन् ।

घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह जुवा खालबाट पक्राउ

भाद्र ८, २०८०

पक्राउ पर्नेमा गाउँपालिका अध्यक्ष लालचन पनि छन् । उनको साथबाट प्रहरीले ५६ हजार ७५० रुपैयाँ बरामद गरेको छ ।

८ लाख ५० हजार सहित फिलिपिन्सका नागरिक पक्राउ

भाद्र ८, २०८०

मेसाको साथबाट प्रहरीले ३२ सय अमेरिकी डलर र ८ लाख ५० हजार नेपाली रुपैयाँ सहित बिहीबार पक्राउ परेका हुन् ।

‘आइफोन’ उपहारको लोभले ५० लाख स्वाह...

भाद्र ८, २०८०

ठगीमा रौतहटको कटहरिया बस्ने ३० वर्षका उमेशकुमार यादव र पर्साका राजकुमार पण्डित संलग्न रहेको पत्ता लागेपछि ललितपुर कुपण्डोलबाट पक्राउ गरी उनीहरुबाट रु ४९ लाख ९५ हजार नगद तथा सञ्चार उपकरणसमेत....

लोकप्रिय