सबै कुरा > अपराध

बाल सुधार गृहबाट भागेका थप १० जना पक्राउ, अझै शव परीक्षण हुन सकेन

भाद्र ६, २०८०

मृतकका परिवार तथा आफन्तले प्रहरीमा जाहेरी नदिएकै कारण शव परीक्षण हुन नसकेको प्रहरी उपरीक्षक केसीले जानकारी दिए ।

विराटनगरको ग्रीनक्रस अस्पतालबाट हराएको शिशु विक्रि गरिएको खुलासा

भाद्र ६, २०८०

प्रहरीको प्ररम्भिक अनुसन्धानले शिशुको ५० हजार रुपैयाँमा विक्रि गरिएको पाइएको छ । जसमा डा. कर्णकै संलग्नता देखिएको छ भने कर्मचारीले डिल गरेको प्रहरीले बताएको छ ।

सुन तस्करीमा ‘बिध ल्याब’का मालिक भिमकान्त भण्डारी

भाद्र ५, २०८०

भण्डारीको सिङ्गापुरको एचएसबीसी बैंकमा रहेको खातामा दावाले एक पटकमा १० लाख अमेरिकी डलर जम्मा गरिदिने र त्यसबापत भण्डारीले नेपालमा दावालाई नेपाली रकम १३ करोड बढी उपलब्ध गराउने उल्लेख छ ।

ललितानिवास प्रकरण नेपाल र भट्टराईको बयान बयानमै सिमित

भाद्र ५, २०८०

सीआईबीले बुझाएको राय सहितको प्रतिवेदनमा नेपाल र भट्टराईलाई प्रतिवादी बनाउन सिफारिस गरिएको छैन ।

सीआइबीले सरकारी वकिलको कार्यालयलाई बुझायो बालुवाटार जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन

भाद्र ५, २०८०

१ सय ४३ रोपनी जग्गा बिभिन्न अतिक्रमण भएको पाइएको छ ।

सजाय कम, राजश्व झ्वाम

ललिता निवास प्रकरणमा सीआइबीले लियो पूर्वप्रधानमन्त्रीद्वय भट्टराई र नेपालको बयान

भाद्र ४, २०८०

ललिता निवास जग्गा प्रकरण नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले पूर्व प्रधानमन्त्रीद्वय डा. बाबुराम भट्टराई र माधव नेपालसँग बयान लिएको छ ।

लोकप्रिय