सबै कुरा

जनताले फ्याँकेको राजतन्त्र फर्काउने प्रयास मुर्खता बाहेक केहि हैन : ओली (भिडियाेसहित)

मंसिर ८, २०८०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताले फ्याँकेको राजतन्त्र फर्काउने प्रयास मुर्खता बाहेक केहि नभएको टिप्पणी गरेका छन् ।

५० मुरीभन्दा बढी धान फलाउने कृषकलाई पुरस्कार

मंसिर ८, २०८०

धान उत्पादन बढाउन पाँचथरको फाल्गुनन्द गाउँपालिकाले ५० मुरीभन्दा बढी धान फलाउने कृषकलाई पुरस्कृत गर्ने कार्यक्रम ल्याएको छ ।

दुर्गा प्रसाईँलाई नजरबन्दमा राखिएको भन्दै सर्वोच्चमा रिट

मंसिर ८, २०८०

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजकसमेत रहेको मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई घरमै नजरबन्द गरिएको भन्दै सर्वोच्च अदालतमा रिट परेको छ।

केपी ओली कप राष्ट्रिय क्रिकेट : बागमती सेमिफाइनलमा

मंसिर ८, २०८०

पोखरामा जारी ‘केपी ओली कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट’ प्रतियोगितामा बागमती प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ । बागमतीले लगातार दुई खेल जित्दै प्रतियोगिताको अन्तिम चारणमा पुगेको हो ।

तीनकुनेमा प्रहरीको ज्यादती, बाटो हिँड्नेदेखि घरभित्र बसेका समेत पक्राउ (भिडियाेसहित)

मंसिर ८, २०८०

प्रहरीले काठमाडौंको तीनकुनेबाट राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं समर्थकहरुलाई नियन्त्रणमा लिएको छ ।

तिनकुनेमा प्रशासनले अनुमति नदिएपछि सानोठिमी पुगेर प्रदर्शनमा उत्रिए प्रसाईँ समर्थक

मंसिर ८, २०८०

तिनकुनेमा प्रशासनले प्रदर्शन गर्न अनुमति नदिएपछि दुर्गा प्रसाईँ नेतृत्वको समूहले भक्तपुरको सानोठिमीमा प्रदर्शन गरेका छन् ।

नेपालको उच्च शिक्षा चुनौतीपूर्ण छ : प्रधानमन्त्री

मंसिर ८, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको उच्च शिक्षा चुनौतीपूर्ण रहेको बताएका छन्।

विपिन जोशीको रिहाइको पहल गरिदिन आग्रह

मंसिर ८, २०८०

परराष्ट्रमन्त्री एनपी साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग हमासको नियन्त्रणमा रहेका नेपाली विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका छन् ।

तिनकुनेमा जम्मा भएका दुर्गा प्रसाईं समर्थकलाई प्रहरीले पक्राउ गर्याे

मंसिर ८, २०८०

काठमाडौँ । तिनकुनेमा जम्मा भएका दुर्गा प्रसाईं समर्थक ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लोकप्रिय