सबै कुरा

सवारी दुर्घटना न्यूनीकरण गर्न रास्वपाद्वारा सरकारको ध्यानाकर्षण

माघ २, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सवारी दुर्घटना न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

सेयर बजारमा उछालः ५४ अंकले परिसूचक बढ्दा ८ अर्ब नाघ्यो कारोबार

माघ २, २०८०

मंगलबार सेयर बजारमा उछाल आएको छ । नेप्से परिसूचक ५४.५४ अंकले बृद्धि हुँदा कुल कारोबार रकम बढेर ८ अर्ब २ करोड पुगेको छ ।

प्रधानमन्त्री प्रचण्डले हटाए सचिवालयका यी १३ कर्मचारी (सूचीसहित)

माघ २, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सचिवालयका १३ जनालाई जिम्मेवारीबाट हटाएका छन् ।

नेपाल एयरलाइन्सको जहाजमा समस्या, दुई सय ७६ यात्रु रोकिए

माघ २, २०८०

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाजमा प्राविधिक समस्या आएका कारण ‘ग्राउण्डेड’ भएको छ ।

बाटोमा मृत भेटिएका राधे सहनीकी श्रीमतीको पनि मृत्यु

माघ २, २०८०

सोमबार धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–३ मा मृत अवस्थामा भेटिएका महोत्तरी लोहारपट्टी नगरपालिका–३ महदैयाका २२ वर्षीय राधे सहनीकी श्रीमतीको पनि मृत्यु भएको छ ।

वीरगंज मेयर राजेशमान सिंहको किर्ते लुकाउन प्रशासनबाटै फायल गायब, तत्कालीन सीडीओ उमेश ढकालको भूमिका शंकास्पद  

माघ २, २०८०

नक्कली बुबा बनेर नागरिकता दिलाएको आरोप लागेका वीरगंजका मेयरको किर्तेमा सरकारी कर्मचारीको पनि मिलोमतो भेटिएको छ ।

मुगुमा एक बालिकामाथी सामुहिक बलात्कार, नगर प्रहरी र सरकारी कर्मचारीसहित ५ जना पक्राउ

माघ २, २०८०

मुगुमा १४ वर्षीया बालिकालाई प्रलोभनमा पारी सामूहिक बलात्कार गरेको आरोपमा नगर प्रहरी र सरकारी कर्मचारीसहित पाँच जना पक्राउ परेका छन् ।

सुन-चाँदीको मूल्य घट्यो

माघ २, २०८०

आजका लागि छापावल सुनको मूल्य एक लाख १९ हजार ४ सय, तेजावी सुनको मूल्य एक लाख १८ हजार ८५० र चाँदीको मूल्य एक हजार ४१५ रुपैयाँ कायम भएको छ ।

जोखिम न्यूनीकरण र स्थानीय उत्थानशीलता विकासमा सहकार्य गरौँ : उपप्रधानमन्त्री श्रेष्ठ

माघ २, २०८०

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जोखिम न्यूनीकरण र स्थानीय उत्थानशीलता प्रवर्द्धनमा नयाँ ‘मोडल’ विकास गर्न सङ्घ र प्रदेश सरकार तथा काठमाडौँ महानगरपालिकाको सहकार्यमा जोड दिएका छन् । भूकम्प सुरक्षा दिवसका....

लोकप्रिय