सबै कुरा

तिनकुनेमै प्रर्दशन गर्छौ : प्रसाईँ, मुठभेड हुने जोखिम

मंसिर ८, २०८०

काठमाडौँ जिल्ला प्रसाशन कार्यालयले तिनकुनेमा प्रदर्शन गर्न रोक लगाएपनि दुर्गा प्रसाईंले आफूहरूले तिनकुनेमै प्रदर्शन गर्ने बताएका छन् ।

दुर्गा प्रसाईँलाई तिनकुनेमा आन्दोलन गर्न प्रशासनले दिएन अनुमति, जबरजस्ती गरे कारबाही हुने चेतावनी

मंसिर ८, २०८०

जिल्ला प्रशासन कार्यालय काठमाडौँले दुर्गा प्रसाईं नेतृत्वको समूहलाई प्रदर्शन गर्न तीनकुनेमा अनुमति नदिएको बताएको छ ।

उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गर्ने ६ जना दोषी ठहर, २ वर्ष कैद

मंसिर ७, २०८०

लाउनेले दाबी गरेको उपचार खर्चवापतको २८ लाख १७ हजार ५९३ रुपैयाँ कसुरदारबाट दामासाहीले असुल गर्ने पनि फैसला भएको छ ।

कोणसभा छोडेर घर पुगेका दुर्गा प्रसाईँ पत्रकार सम्मेलन गर्दै, भोलिबाट तिनकुनेमा निरन्तर आन्दोलन गर्ने तयारी

मंसिर ७, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्व समूहको प्रदर्शन असफल भएपछि कोणसभा छोडेर घर पुगेका प्रसाईँले घरबाटै भाेलिदेखि तिनकुनेमा आन्दाेलन जारी राख्ने बताएका छन् ।

बल्खुमा दुर्गा प्रसाईँ समूहले निषेधित घेरा तोडेपछि के भयो ? (भिडियो सहित)

मंसिर ७, २०८०

प्रदर्शन सुरुवातमै युवासंघका कार्यकर्तासँग ढुंगामुडा भएको थियो । दिउँसो भने प्रसाईँ समूह र प्रहरीबीच झडप भएको थियो ।

ऋण लिएर तिर्दिन भन्न कसैलाई छुट छैन : अर्थमन्त्री

मंसिर ७, २०८०

अर्थमन्त्री डा प्रकाशशरण महतले ऋण लिएर तिर्दिन भन्ने छुट कसैलाई नभएको बताएका छन् ।

लोकप्रिय