सबै कुरा

स्कुल बस दुर्घटना हुँदा तीनको मृत्यु, ३९ घाइते

मंसिर ९, २०८०

त्रियुगा नगरपालिका–५ देउरीको अन्नपूर्ण स्कुलको बस आज दिउँसो उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा दुर्घटना हुँदा बस चालकसहित तीनको मृत्यु भएको छ भने बसमा सवार ३९ जना घाइते भएका छन् ।

झापामा पूर्वराजा ज्ञानेन्द्र शाहको शक्ति प्रदर्शन,हेर्नुहोस् ड्रोनबाट खिचिएको फोटो र भिडियो

मंसिर ९, २०८०

झापाको विर्तामोडमा पूर्वराजा ज्ञानेन्द्र शाहको भब्य स्वागत गरिएको छ ।

भारतले दिएका सात मुर्रा राँगा पोखरा ल्याइयो, आगामी पुसदेखि बिर्य सङ्कलन सुरु

मंसिर ९, २०८०

छिमेकी मुलुक भारतले नेपाललाई उपहारमा दिएका १५ उन्नत जातका मुर्रा राँगामध्ये सात वटा पोखरा ल्याइएको छ ।

प्रादेशिक अस्पताल जनकपुरका सुत्केरीको निधन, आफन्तद्वारा अस्पताल घेराउ

मंसिर ९, २०८०

सुत्केरी व्यथा लागेर प्रादेशिक अस्पताल जनकपुर पुर्याएकी एक महिलाको शल्यक्रियापश्चात रक्तस्रावका कारण मृत्यु भएको छ ।

जाजरकोट भूकम्प : सार्वजानिक संरचना प्रदेश सरकारले निर्माण गर्ने

मंसिर ९, २०८०

जाजरकोट भूकम्पबाट क्षति भएका सरकारी तथा सार्वजनिक संरचनाको निर्माण प्रदेश सरकारले गर्ने भएको छ ।

४० करोड अपचलन आरोपमा अम्बे कोसी सहकारीका ५ जना पक्राउ

मंसिर ९, २०८०

बचतकर्ताको ४० करोड रकम अपचलन गरेको आरोपमा अम्बे कोसी बचत तथा ऋण सहकारी संस्थाका ५ जना पक्राउ परेका छन् । इटहरीमा सञ्चालित सहकारीका सञ्चालक सहित ५ जना पक्राउ परेका हुन्....

दुर्गा प्रसाईँको आन्दोलनका केही माग जायज छन् : रवि लामिछाने (भिडियाेसहित)

मंसिर ९, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको आन्दोलनलाई स्वभाविक भएको बताएका छन् ।

तिनकुनेमा प्रदर्शनमा गर्न अनुमति नपाएको प्रसाईँ समूहले सिफलमा प्रदर्शन गर्ने

मंसिर ९, २०८०

दुर्गा प्रसाईँ नेतृत्वको समूहले शनिबार काठमाडौँको सिफलमा प्रदर्शन गर्ने भएको छ ।

झापामा आज राजावादीहरुको शक्ति प्रदर्शन, ८ हजार मोटरसाइकल र्‍याली र ३० हजार समर्थक उतार्ने दावी

मंसिर ९, २०८०

राजतन्त्र समर्थक अर्थात राजावादी समूहले शनिबार झापामा शक्ति प्रदर्शन गर्ने भएका छन् ।

लोकप्रिय