सबै कुरा

लिभिङ टुगेदरमा हत्या, तीन महिनादेखि बन्द काेठामै सड्याे शव

माघ ७, २०८०

काठमाडौँको शोभाभगवतीमा एक महिलाको हत्या गरि फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

न्यूजिल्यान्डद्वारा नेपालसामु ३ सय ३ रनको लक्ष्य प्रस्तुत

माघ ७, २०८०

आईसिसी यू–१९ विश्वकप क्रिकेटमा न्यूजिल्यान्डले नेपाललाई ३ सय ३ रनको लक्ष्य दिएको छ। निर्धारित ५० ओभरमा न्युजिल्याण्डले ८ विकेट गुमाउँदै ३ सय २ रन जोडेको हो ।

कैलालीमा पाटेबाघ मृत फेला

माघ ७, २०८०

जानकी गाउँपालिका–९ मा रहेको अमरावती सामुदायिक वनमा पाटे बाघ मृत अवस्थामा फेला परेको छ ।

सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर

माघ ७, २०८०

संविधानसभा सदस्य समेत रहेका सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् ।

आइतबार पनि नेप्सेको ओरालो यात्रा कायमै

माघ ७, २०८०

आइतबार पनि नेप्सेले आफ्नो ओरालो यात्रालाई कायम नै राखेको छ । अघिल्ला दुई कारोबार घटेको नेप्से आइतबार पनि २५.६३ अंकले घटेको हो ।

सिके राउतलाई प्रमुख अतिथि बनाउनुको सट्टा उपेन्द्र यादवलाई बनाएको भन्दै विश्वविद्यालयमा तालाबन्दी

माघ ७, २०८०

राजविराजस्थित मधेश प्रदेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा जसपाका अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाइने भएपछि जनमतका कार्यकर्ताले विश्वविद्यालयमा तालाबन्दी गरेका छन् । उनीहरुले प्रमुख अतिथिमा आफूहरुको पार्टीको अध्यक्ष सिके राउतलाई....

संसद्को महासचिव नियुक्ति प्रक्रिया अड्काएपछि सभामुख र राष्ट्रियसभाका अध्यक्षले लेखे राष्ट्रपतिलाई पत्र

माघ ७, २०८०

संसद्को महासचिव नियुक्ति प्र्रक्रिया सितलनिवासमा अड्किएपछि सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रपतिलाई पत्र लेखेका छन्।

एमालेबाट निर्वाचित जनप्रतिनिधि जिल्ला अध्यक्ष र सचिवमा उम्मेदवार बन्न नपाउने

माघ ७, २०८०

नेकपा एमालेले जिल्ला कमिटीको अधिवेशनमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई कार्यकारी पदमा उम्मेदवार बन्न नपाउने व्यवस्था गरेको छ।

त्रिभुवन विमानस्थलबाट आधा किलो सुनसहित एकजना पक्राउ

माघ ७, २०८०

त्रिभुवन विमानस्थलबाट आधा किलो सुनसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाका खगेन्द्र दर्जी रहेका छन् ।

लोकप्रिय