सबै कुरा

अब भिजिट भिसामा विदेश जान सहज, यि ६ मापदण्ड पुरा गरे पुग्ने

माघ ९, २०८०

नयाँ कार्यविधि अनुसार अब राहदानी, भिसा, टिकट, होटल बुकिङ वा आफन्तले स्पोन्सर गरेको कागजात, पाँच सय डलर र फर्किने स्वघोषणा भए भिजिट भिसामा जान सकिने छ ।

विमानस्थलको सुधारका लागि भएका कामहरुको प्रतिवेदन पेश गर्न सरकारलाई निर्देशन

माघ ९, २०८०

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपाल वायुसेवा निगम तथा विमानस्थलहरुको सुधारका लागि भएका कामहरुको प्रतिवेदन पेश गर्न सरकारलाई निर्देशन दिएको छ ।

माघ २२ गते संसद अधिवेशन आह्वानका लागि सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

माघ ९, २०८०

सरकारले आगामी माघ २२ गते संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री कप क्रिकेटः कर्णाली प्रदेशद्वारा कोशी प्रदेश ६ विकेटले पराजित

माघ ९, २०८०

राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले कोशी प्रदेशलाई हराएको छ ।

यस्ता छन् नेपाली सेनाले प्रदर्शनीमा राखेका हतियार तथा उपकरणहरु

माघ ९, २०८०

सेना दिवसका अवसरमा नेपाली सेनाले फोटो तथा युनिट विशेष प्रदर्शन आयोजना गरेको छ ।

न्युरोडमा अटेरी गरी निषेधित क्षेत्रमा पार्क गरिएका मोटरसाइकल महानगर प्रहरीले उठायो (फाेटाे फिचर)

माघ ९, २०८०

काठमाडौँ महानगरपालिकाले अटेरी गरी न्युरोडको पार्किङ निषेधित क्षेत्रमा पार्क गरिएका सवारी उठाउन थालेको छ ।

महानगरले पार्किङ हटाएपछि न्युरोडका व्यापारी सटर बन्द गरेर आन्दोलित

माघ ९, २०८०

न्युरोड क्षेत्रको सडकमा पार्किङ गर्न रोक लगाउने काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध व्यापारीहरु आन्दोलित भएका छन् ।

पार्किङ हटाएपछि यस्तो देखियो न्यूरोड (फोटो फिचर)

माघ ९, २०८०

काठमाडौँ महानगरपालिकाले आज देखि न्यूरोड क्षेत्रको कालोपत्रे सडकमा सवारी पार्किङमा रोक लागाएको छ ।

लोकप्रिय