सबै कुरा

बिरामी नै नभएका अनमोललाई प्रहरीले राख्यो चिरायु अस्पतालमा !

आश्विन १३, २०८०

अहिले उनलाई महारजगञ्जस्थीत चिरायु अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । अस्पताल स्रोतका अनुसार अनमोलको स्वास्थ्य अवस्थामा बिग्रिएको छैन ।

एमाले बागमती प्रदेशको अध्यक्षमा ढुङ्गेल विजयी

आश्विन १३, २०८०

नेकपा एमालेको प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनले अध्यक्ष पदमा कैलाश ढुङ्गेल निर्वाचित भएका छन् ।

प्रधानमन्त्रीको चीन भ्रमण पूर्णरूपमा सफल : परराष्ट्रमन्त्री साउद

आश्विन १३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन औपचारिक भ्रमण सफलतापूर्वक सम्पन्न भएको परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले टिप्पणी गरेका छन् ।

अनमोल केसीले भनेका थिए प्रहरीले के गर्न सक्छ गरोस् !

आश्विन १२, २०८०

अभिनेता अनमोल केसी पक्राउ परेका छन् । उनलाई शुक्रबार भक्तपुरको साँगाबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

बिहिबार ४ केजी अवैध सुन भेटिएको दोलखामा शुक्रबार पुनः ३ केजी भेटियो

आश्विन १२, २०८०

बिहिबार दोलखाबाट चार किलो अवैध सुनसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको स्थानमा शुक्रबार पुनः अवैध सुन फेला परेको छ ।

पूर्वअरनिको यातायातले जडिबुटीमा बनाएको बसपार्क नभत्काउन महानगरलाई अदालतको आदेश

आश्विन १२, २०८०

पूर्वअरनिको यातायातले काठमाडौंको जडिबुटीमा निर्माण गरेको बसपार्क तत्काल नभत्काउन उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकालाई आदेश दिएको छ ।