सबै कुरा

सरकारले गठन गर्यो पाँच क्याविनेट समिति

फाल्गुन २८, २०८०

सरकराले पाँच ओटा क्याविनेट समिति गठन गरेको छ । सरकारका कामकारवाही प्रभावकारी बनाउन यस्तो समिति गठन गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख सिफारिस

फाल्गुन २८, २०८०

सरकारले बहालवाला तीन प्रदेश प्रमुखलाई बर्खास्त गर्दै मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख सिफारिस गरेको छ ।

मधेश, गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुख बर्खास्त

फाल्गुन २८, २०८०

सरकारले तीन प्रदेशका प्रदेश प्रमुख बर्खास्त गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

लाइटर बोकेको ट्रकमा लागेको आगो जब चिसापानी पुलमा सल्कियाे...

फाल्गुन २८, २०८०

पूर्व पश्चिम राजमार्ग अन्तर्गत कैलाली र बर्दिया जोड्ने चिसापानीको कर्णाली पुलमा भीषण आगलागी भएको छ।

जनअपेक्षा पूरा गर्न नयाँ गठबन्धन: उद्योगमन्त्री भण्डारी

फाल्गुन २८, २०८०

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जनअपेक्षा पूरा गर्नका लागि नयाँ गठबन्धन निर्माण भएको बताएका छन् ।

इलाममा रास्वपा एक्लै लड्ने, प्रदेशमा उम्मेदवारी नदिने

फाल्गुन २८, २०८०

बैठकले उम्मेदवार भने टुंगाएको छैन ।

बैठकले उम्मेदवार भने टुंगाएको छैन ।

हतकडीसहित भागेका थुनुवा समाउन गएका प्रहरीकाे भिरबाट लडेर मृत्यु

फाल्गुन २८, २०८०

भिरबाट लडेर घाइते भएका प्रहरी जवान सोहन चौधरीको मृत्यु भएको छ ।

राजनीतिमा योगदानबारे थाहै नपाएका पक्षले आफूमाथि प्रचण्डको भाइको आरोप लगाउँछन् : नारायण दाहाल

फाल्गुन २८, २०८०

सत्ता गठबन्धनका तर्फबाट राष्ट्रियसभाको अध्यक्ष पदका उम्मेदवार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद नारायण दाहालले पार्टीमा आफूले दिएको योगदान र जिम्मेवारीका आधारमा आफूले उम्मेदवारी दिएको बताएका छन् ।

लोकप्रिय