सबै कुरा

मुलुकको अवस्था परिवर्तन नभएको भन्ने हल्ला उचित होइन : केपी ओली

फाल्गुन २६, २०८०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको व्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तन नभएको भन्न नमिल्ने बताएका छन् ।

मैत्रीपूर्ण टी–२० क्रिकेटमा नेपाल हङकङसँग पराजित

फाल्गुन २६, २०८०

मैत्रीपूर्ण टी–२० क्रिकेटमा हङकङसँग नेपाल पराजित भएको छ । नेपाल ७३ रनले पराजित भएको हो ।

हङकङले नेपाललाई दियो २१३ रनको लक्ष्य

फाल्गुन २६, २०८०

मैत्रीपूर्ण टी–२० क्रिकेटमा हङकङले नेपाललाई २१३ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २१२ रन जोडेको हो ।

नेपाल–हङकङ मैत्रीपूर्ण क्रिकेटमा नेपाल फिल्डिङ गर्दै

फाल्गुन २६, २०८०

नेपाल र हङकङबीच मैत्रीपूर्ण टी–२० क्रिकेट भइरहेको छ । हङकङमा आज भइरहेको उक्त खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ ।

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

फाल्गुन २६, २०८०

सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनार चोकमा गए राति भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

आजको मौसम : कोशी, बागमती र गण्डकीमा आंशिक बदली

फाल्गुन २६, २०८०

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आज आंशिक बदली रहने छ । अन्य भू–भागको मौसम भने मुख्यतया सफा रहने छ ।

महाशिवरात्रीमा राष्ट्रपतिद्वारा पशुपतिनाथको दर्शन (फोटोफिचर)

फाल्गुन २५, २०८०

राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रीमा पशुपतिनाथको दर्शन गरेका छन् ।

लोकप्रिय