सबै कुरा

जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य सरकारी विद्यालयमा पढाउन निर्देशन

फाल्गुन २८, २०८०

गुल्मीको मुसिकोट नगरपालिकाले आगामी शैक्षिक शत्रदेखि सरकारी कर्मचारी र जनप्रतिनिधिका बालबालिकालाई अनिवार्यरुपमा सरकारी विद्यालयमा पढाउन निर्देशन दिएको छ ।

रसियाबाट उद्धार गरिदिन भारत सरकारसँग नेपाली युवाहरुको गुहार (भिडियाे सहित)

फाल्गुन २७, २०८०

रसियन सेनामा भर्ती भएका नेपाली युवहरुले उद्धारका लागि भारत सरकारसँग आग्रह गरेको भिडियो समर्वजनिक भएको छ । भिडियोमा देखिएका युवाहरुले आफ्नो नाम र ठेगाना खुलाएका छैनन् ।

वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर

फाल्गुन २७, २०८०

आफूमाथि लागेको सरकारी कागजात किर्ते आरोपको प्रमाण बदल्न मेयरले नजिकका मानिसहरु परिचालित गरेर तत्कालिन पञ्जिकरण अधिकारीलाई ५० लाख रुपैयाँ घुस प्रस्ताव गरेको सिधाकुराले फेला पारेको छ ।

पार्टी कार्यालयमा भएको आक्रमणबारे अनुसन्धान गर्न प्रहरीलाई आग्रह गर्ने राप्रपाको निर्णय

फाल्गुन २७, २०८०

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ठाकुरमोहन श्रेष्ठमाथि पार्टी कार्यालयभित्र भएको आक्रमणको अनुसन्धान गर्न प्रहरीलाई आग्रह गर्ने निर्णय गरेको छ ।

मिटरब्याज पीडितलाई उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले भने ‘वार्ताबाट समाधान निकालौं’

फाल्गुन २७, २०८०

उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेले लघुवित्त र मिटर ब्याज पीडितसँग वार्ता गरेका छन्।

महाशिवरात्रिमा पशुपतिनाथ आएका साधुसन्तको विदाई

फाल्गुन २७, २०८०

महाशिवरात्रिमा पशुपतिनाथको दर्शनमा आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरिएको छ ।

बदलिएको परिस्थितिअनुसार कार्यसम्पादन गर्न कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन

फाल्गुन २७, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बदलिएको परिस्थितिअनुसार तयार हुने ‘न्यूनतम साझा कार्यक्रम’ अनुसार काम गर्न निर्देशन दिएका छन् ।

लोकप्रिय