सबै कुरा

सीआईबीका प्रमुख किरण बज्राचार्यलाई विभागीय कारबाही, नयाँ प्रमुखमा श्यामलाल ज्ञवाली

चैत्र २, २०८०

आरजु राणाले गरिन् बाँदर व्यवस्थापनको तालिम लिन भारत जाने टोलीको विदाई

चैत्र २, २०८०

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति आरजु राणा देउवाले बाँदर व्यवस्थापनका विषयमा तालिम लिन भारत जाने प्राविधिकहरुलाई बिदाई गरेकी छिन् ।

विमानस्थल भन्सारका तत्कालीन प्रमुख सहसचिव अरुण पोखरेल पनि सुन तस्करीमा दोषी

यस्ता छन् लघुवित्त पीडित र सरकारबीच भएकाे ६ बुँदे सहमतिहरू

चैत्र २, २०८०

लामो समयदेखि काठमाडौँकेन्द्रित आन्दोलन गरिरहेका लघुवित्त पीडित र सरकारबीच ६ बुँदे सहमति भएको छ। शुक्रबार अर्थमन्त्रालयमा उनीहरु र सरकारी टोलीबिच वार्ता भएको हो ।

बिहारबाट आएर रौटहटमा मनि ट्रान्सफरका संचालकमाथि गोली प्रहार

चैत्र २, २०८०

रौतहटमा शिव मनि ट्रान्सफरका संचालक नितेश कुमार यादवमा गोली प्रहार भएको छ । २६ वर्षिया यादवमाथि करिब दिनको १ बजे गोली प्रहार भएको हो ।

सुन अनुसन्धान आयोगको खुलासा ‘ट्र्याक भएको तस्कर समाउन समेत प्रहरीले सहयोग गरेन’

चैत्र २, २०८०

सुन तस्करीको अनुसन्धान गर्न गठित सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगलाई प्रहरीले नै असहयोग गरेको पाइएको छ ।

सुन प्रकरणमा निर्णय गर्न ५ बजे मन्त्रिपरिषद् बैठक

चैत्र २, २०८०

सुन तस्करी सम्बन्धमा प्राप्त प्रतिवेदनको कार्यन्वयन गर्न आज ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।

सुन अनुसन्धान आयोगले भन्यो, ‘राजश्व अनुसन्धान विभागलाई धन्यवाद’

चैत्र २, २०८०

सुन तस्करी सम्बन्धी छानबिन गर्न बनेको सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगले ६१ किलो सुन प्रकरणमा राजश्व अनुसन्धान आयोगले गरेको अनुसन्धानको प्रशंसा गरेको छ।

आयोगलाई जीवन चलाउनेको भिडियो बयान ‘मलाई सीआईबीले जतिसक्दो छिटो नेपालबाट भाग्न भन्यो’

चैत्र २, २०८०

सुन तस्करीका मुख्य अभियुक्त मध्येका एक जीवन चलाउनेले आफूलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले नै भगाएको बयान दिएका छन् ।

लोकप्रिय