सबै कुरा

प्रकाश सपुतको गीतमा प्रधानमन्त्री 'प्रचण्ड'को डान्स

चैत्र ४, २०८०

पोखरेलीले आज बिहानैदेखि उत्सव मनाइरहेका थिए । आफ्नो प्रिय सहर पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने समारोहमा उनीहरु झाँकी र नाचगानसहित सामेल भएका थिए । फेवातालछेउ बाराहीघाटमा उल्लास छाइरहेको थियो ।....

वन अधिकृतसहित २४ जनाविरुद्ध मुद्दा दायर

चैत्र ४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय महोत्तरीका तत्कालीन डिभिजनल वन अधिकृत हेमन्तप्रसाद साहसहित २४ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

राप्रपा नेता ठाकुरमोहन श्रेष्ठमाथि आक्रमण गर्ने ३ नेता ४ वर्षका लागि निलम्बित

चैत्र ४, २०८०

राप्रपा नेता ठाकुरमोहन श्रेष्ठमाथि आक्रमणमा उत्रिने तीन नेतालाई पार्टीबाट निलम्बन गरिएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले उनीहरुलाई ४ वर्षका लागि पार्टीबाट निलम्बन गरेका हुन् ।

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

चैत्र ४, २०८०

यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव ६२ अङ्कले घटेर दुई हजार ७० दशमलव २५ को....

मुलुकको अर्थतन्त्र संकटको अवस्थामा पुगेको छैन : अर्थमन्त्री पुन

चैत्र ४, २०८०

अर्थमन्त्री वर्षमान पुनले मुलुकको अर्थतन्त्र संकटको अवस्थामा नपुगेको बताएका छन् ।

आगलागीबाट एक करोडको क्षति

चैत्र ४, २०८०

भोजपुर नगरपालिका–१२, टक्सारको मालबाँसेमा आगलागीबाट एक कारोड तीन लाख बराबरको क्षति भएको छ । शनिबार दिउँसो वनमा लागेको डढेलो बस्तीमा आइपुग्दा स्थानीयवासीका सात घर र १० गोठ जलेर पूर्णरुपमा नष्ट....

नागरिकता किर्ते प्रकरण : वीरगंजका मेयरमाथि कारबाही प्रक्रिया अघि बढाउन गृहमन्त्रीको निर्देशन

चैत्र ४, २०८०

नागरिकता किर्तेमा संलग्न वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई तत्काल कारबाही गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।

नियुक्ति, बढुवा, सरुवा वा छात्रवृत्तिका लागि मन्त्रालयको नाम लिएर बार्गेनिङ् गरेमा निर्ममतापूर्वक कारबाही गर्छौँ :....

चैत्र ४, २०८०

शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री सुमना श्रेष्ठले शिक्षा मन्त्रालयमा वा मातहतका निकायहरूमा अनुचित बढुवा सा नियुक्तिका लागि पावर लगाउन खोज्नेलाई कारबाही हुने बताएकी छिन् ।

सुन प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई कारबाही गर्न गृहको निर्देशन

चैत्र ४, २०८०

सुन प्रकरणमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महारलाई कारवाही गर्न गृहको निर्देशन

लोकप्रिय