सबै कुरा

सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले गृहमन्त्री लामिछानेलाई बुझाएको प्रतिवेदनमा के छ ?

चैत्र १, २०८०

मुद्दा चलाउन सिफारिस, विभागीय कारबाही, सीडीआररडीएफएलमा नियमित देखिएका व्यक्तिको सूची र निर्दोष देखिएका व्यक्तिको नामावली समेत समावेश गरिएको छ ।

सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन

चैत्र १, २०८०

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको छ ।

बढ्यो सुन र चाँदीको मूल्य

चैत्र १, २०८०

नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ ।

अठ्ठाइस वर्षपछि जग्गाको स्वामित्व पाउँदा...

चैत्र १, २०८०

शुक्लाफाँटा नगरपालिका–५ का ६८ वर्षीय नन्दसिंह साउदले जग्गा नापजाँच भएको २८ वर्ष पछि जग्गाधनी प्रमाण पुर्जा प्राप्त भएकोमा निकै खुसी छन । वर्षौंदेखि चलन भोग गर्दै आएको जग्गाको जग्गाधनी प्रमाण....

खोटाङमा डढेलोबाट २० लाख बढीको क्षति

चैत्र १, २०८०

सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित खिसाकामा घर, गोठ र पशुचौपाया जलेर नष्ट हुँदा २० लाख बढीको क्षति भएको छ ।

तीन प्रदेश प्रमुखहरूले लिए पद तथा गोपनीयताको सपथ

फाल्गुन ३०, २०८०

तीन प्रदेशका प्रदेश प्रमुखहरुले पद तथा गोपनियताको सपथ लिएका छन् ।

एन्फालाई कारबाही गर्न खेलकुद मन्त्रालयको निर्देशन

फाल्गुन ३०, २०८०

युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का १० जना पदाधिकारी वैदेशिक भ्रमण गएकामा आपत्ति जनाएको छ ।

वसन्त ऋतुको आगमनसँगै ‘चेरी’ फूलले ढकमक्क उपत्यका (फाेटाे फिचर)

फाल्गुन ३०, २०८०

वसन्त ऋतुको आगमसँगै 'चेरी' फूलले उपत्यका ढकमक्क बनेको छ।

रेशम चौधरीले स्ट्याटस लेख्दा म सँगै थिएँ : रञ्जिता श्रेष्ठ

फाल्गुन ३०, २०८०

नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले फरक–फरक बिचारका कारण पार्टी र परिवारलाई कुनै असर नपर्ने बताएकी छिन् ।

लोकप्रिय