प्रदेशमा प्रहरी समायोजनको माग गर्दै सातै प्रदेशका गृहमन्त्रीहरु काठमाडौँ आएका छन् । प्रदेश सरकार मातहत रहेको प्रहरी ऐन कार्यान्वयनको माग गर्दै सरकारलाई दबाब दिन उनीहरु काठमाडौँ आएका हुन् ।

नागरिक बचाऊ अभियानको संयोजकत्व गरिहेका दुर्गा प्रसाईँ र विवादित धर्मगुरु श्रीनिवास आचार्यको विवादित अभिव्यक्तिका कारण सोमबार गौशालामा प्रदर्शनकारी र प्रहरीबिच झडप भएको छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्प प्रभावितका लागि तत्काल अस्थायी आवास निर्माणमा लाग्न सरोकारवालालाई निकायलाई निर्देशन दिएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरी जिल्लाको रामधुनी नगरपालिकाका तत्कालीन उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।