केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकको छेको पारेर एक साता देखि मधेशमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने सहितका नेताहरु घरदैलो गर्दै मंगलबार महोत्तरीका टोलटोलमा पुगेका छन् ।

सोमबार गौशालामा दुर्गा प्रसाईँको आन्दोलनमा गएर प्रहरी, सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमाथि ढुंगामुढा गर्नेलाई मुद्दा चलाउने वा नचलाउने भन्ने विषयमा छलफल भइरहेको नेपाल प्रहरीले बताएको छ ।

गत कात्तिक १७ गते राति जिल्लाको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पबाट घरमा क्षति भएपछि सबैभन्दा बढी सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिका समस्यामा परेका छन् ।

प्रदेशमा प्रहरी समायोजनको माग गर्दै सातै प्रदेशका गृहमन्त्रीहरु काठमाडौँ आएका छन् । प्रदेश सरकार मातहत रहेको प्रहरी ऐन कार्यान्वयनको माग गर्दै सरकारलाई दबाब दिन उनीहरु काठमाडौँ आएका हुन् ।

नागरिक बचाऊ अभियानको संयोजकत्व गरिहेका दुर्गा प्रसाईँ र विवादित धर्मगुरु श्रीनिवास आचार्यको विवादित अभिव्यक्तिका कारण सोमबार गौशालामा प्रदर्शनकारी र प्रहरीबिच झडप भएको छ ।