काठमाडौँ । ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)ले भूकम्प पीडितका लागि पाँच लाख ५ हजार ५५५ रूपैयाँ हस्तान्तरण गरेको छ ।
जाजरकोट र रूकुमका भूकम्प प्रभावितहरूका लागि टानले मंगलबार प्रधानमन्त्री राहत कोषमा ५ लाख ५ हजार ५५५ रूपैयाँ जम्मा गरेको हो ।
टानका अध्यक्ष निलहरी बास्तोलासहित पदाधिकारीहरुले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चेक हस्तान्तरण छन् ।